राजनीतिक क्षेत्रमा मान बढ्ने, संयम राख्नु राम्रो, घरेलु विवादले उग्र रुप लिने, घरायसी काममा बाधा, चोट लाग्न सक्ने सावधान
Taures (वृष)
पालतु जनावरबाट हानी हुने, अचल सम्पति बढ्ने, सन्तानको विवाहको चिन्ता हट्ने, बिग्रेको काम तुरुन्त बन्ने, धार्मिक रुचिमा वृद्धि
Gemini (मिथुन)
धार्मिक काममा मन र वचन लाउनुपर्ने, मान सम्मान मिल्ने, कर्म क्षेत्रमा प्रगति हुने, नयाँ काम मिल्ने, अधिकारीहरुको सहयोग मिल्ने
Cancer (कर्कट)
सभामा विशेष स्थान मिल्ने, स्वास्थ्य राम्रो छ र सम्मान बढ्ने, कार्य सफलता मिल्ने, सम्मानवर्द्धक दिन छ काममा लागिरहनु पर्ने
Leo (सिंह)
निर्माणकार्य अगाडि बढ्ने, प्रतियोगितामा सफलता मिल्ने, स्वास्थयमा समस्या हुने, दुर्घटना हुन सक्ने, धारमिक काममा लाग्ने, विदेशबाट शुभ समाचार मिल्ने
Virgo (कन्या)
फल मिल्ने, रोकिएको काम बन्ने, आर्थिक लाभ हुने, वाहनबाट आर्थिक लाभ, धोका हुन सक्ने, मनलाई काबुमा राख्नु राम्रो हुने
Libra (तुला)
राम्रो दिन-परिस्थिको सामना गर्नु, आत्मावलोकन गर्नाले बाटो मिल्ने, लेन-देनमा मार पर्नसक्ने, दाम्पत्य जीवनका लागि राम्रो दिन नहुने
Scorpio (वृश्चिक)
आमाको स्वास्थ्यमा खराबी आउन सक्ने, संगतले परेशानी ल्याउने, सानाको सल्लाह लाभप्रद हुने, सम्मानवर्ध्दक दिन छ, मित्रबाट सहयोग मिल्ने
Sagittarius (धनु)
गृह कलह समाप्त हुने, स्वास्थ्यमा खराबी आउन सक्ने, सन्तानबाट खुशी मिल्ने,आफ्नतबाट बच्न पर्ने काम बिग्रन सक्छ, कामना पुरा हुने
Capricorn (मकर)
कामको उपेक्ष नगर्नु, विवादमा फस्न सक्ने, तत्काल लाभ हुने, विवाद सम्झौतामा मिलाउँदा राम्रो, विदेश यात्राको काम व्यस्त
Aquarius (कुम्भ)
यात्रामा कष्ट हुने, विदेशीसँग मेलमिलाप हुने, धार्मिक कामले लाभ र आशिर्वाद, योजना पुरा हुने र भाग्य राम्रो छ, तुक्ष बोलिले तनाव बढ्ने
Pisces (मीन)
प्रतिष्ठा बढ्ने, अरुको समस्यामा आफ्नो फाइदा, राम्रो काम खर्च हुने, अवसादलाई टाढा फाक्नु, धनागम हुने, सुखी दाम्पत्यको लागि पारदर्शिता हुनुपर्ने, तारिफ बढ्ने, प्रगतिशिल समय छ