एउटा मान्छे जागिरको लागि इन्टरभ्यु दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ
उसले भनेछ
१)नेपालको प्र म को हुन? उत्तर गिरिजा प्र कोइराला
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए
३)चन्द्रमा मान्छे छ ?
उत्तर साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ
र पहिको मान्छे प्रश्नलाइ ध्यान नदिइ उत्तर कण्ठ पर्न थालेछ
जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ
१)तपाइको नाम
उत्तर गिरिजा प्र कोइराला
२)हो र कहिले जन्मनु भो?
प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए
३)तपाइ पगाल होकि के हो?
साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ