मिस, प्राथमिक कक्षामा पढाईरहेकी थिइन्।
भन त श्याम , तिमीलाई संसारमा
सबैभन्दा बढी को मन पर्छ ?
शयाम : मलाई संसारमा सबैभन्दा बढी
तपाँइ नै मन पर्छ ।
मिसले लजाउदै भनिन्, 'यति महत्वपूर्ण
कुरा यसरी सार्वजानिक गर्नुहुन्छ त ।