(छोरा घरिघरि एसएलसीमा फेल भएकोमा गाली गर्दै)
बुवा चोर, गधा मेरो लगानी सबै खेर
फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी
पास गरोस् ?
(छोरालाई पनि टेन्सन भैरहेको वेलामा)
छोरा तपाईलाई थाहा रहेछ त मेरो दिमागमा
गोबर भरिएको छ भनेर फेरी बारम्वार मेरो
यहि दिमाग किन चाट्नुहुन्छ ?