अहिलेको केटाहरुको केटी जिस्काउने बानी त्यसै
सिलसिलामा एउटी तरुनी ६ ईन्च अग्लो चप्पल
लगाएर हिंडिरहेकी थिई र उत्ता केटाले केटीलाई
हेर्दै भन्यो:
केटो आइलभ यु ।
केटी (आँखा तरेर) तेरो बाउले सिकायो ।
जे पायो त्यहि भन्छस केटीलाई
केटो मेरो बाउलाई इङगलिस नै आउदैन्
कसरी सिकाउनु ?
केटी अहिले चप्पल फुकालेर गालामा चड्काई
दिन्छु अनि थाहा पाछँछस् ।
केटा त्यो ६ इन्चको चप्पल फुकालेर मेरो गालामा हान्नलाई खै भ-याङग बोकेको त ?