एक जोडी प्रेमी – प्रेमीका ट्रेकिङका
लागि अन्नपूर्ण बेसक्याम्पतिर गएछन् ।बाटोमै
रात परेपछि उनिहरु एउटा होटेलमा बास
बसेछन् । होटलमा एउटै ओछयानमा सुत्ने
निणर्य गरेछन् ।
सुत्ने बेलामा ति दुई प्रेमी – प्रेमीकाको बिच
प्रेमिकाले एउटा सिरानी तेर्स्याईछिन ।
भोलिपल्ट बिहान उठ्ने बित्तिकै प्रेमीले
भने – चाँडो गरौआजै त्यो आग्लो पहाडको
पारी पुग्नु पर्छ ।
प्रेमीकाले झर्किदै भनिन् – के पहाडको
कुरा गर्छौ । राती यो सिरानी त पार गर्न
सकेनौ ।