तिनजना नेताहरु एक आपसमा कुरा
गर्दै थिए।
गौतम – म प्रधानमन्त्री भएँ भने
नेपाललाई पाँच वर्षमै सिङगापुर
बनाईदिन्छु ।
रामचन्द्र – म त एक महिनामै सिङगापुर
बनाईदिन्छु ।
अभिमन्यु – (जोड्ले) म प्रधानमन्त्री
भएँ भने नेपाललाई एक दिनमा नै
सिङगापुर बनाईदिन्छु ।
यो कुरा सुनेर अचम्म मान्दै दुवैले
सोधे । कसरी ?
अभिमन्यु – नेपाल सिङगापुरलाई
बेचेर ।