एकजना रक्सी प्रिय नेताजी बोल्दै
थिए ।
नेता : रक्सीको तुलनामा पानीले यो देशमा
धेरै जनताको प्राण लिइरहेछ ।
आश्चर्य भएर एकजना मानिसले भीडबाट
सोध्यो "कसरी ? रक्सी भन्दा पानी कसरी
हानिकारक भयो ?"
नेता : हेर्नुस , हालै बाढीले कति धेरै
मान्छेहरु मरे, के रक्सीले एकैपटक यति
धेरै मरेका छन् ?