लामो समयपछि दुई मित्रको भेट भयो।
पहिलो – के गर्दै छौ आज भोलि ?
दोस्रो – नक्कली सिक्का बनाउछु ।
के गर्ने अरु काम छैन ।
पहिलो – कुन चाँही सिक्का बनाउछौ ।
दोस्रो – एक रुपैयाँको सिक्का बनाउछु ।
पहिलो – यस्तो गैर कानुनी कामका
लागी कच्चा पदार्थ कहाँबाट ल्याउछौ ?
दोस्रो – त्यो कुन ठूलो कुरा हो र ?
दुई रुपैयाँको सिक्कालाई बीचमाबाट चिरेर
एकएक रुपैयाँको दुईवटा सिक्का
बनाउछु ।