|
Nepali jokes Mundre Jokes
funny joke, joke, nepali joke, clean joke, short joke, joke of the day. All jokes are free, Free Joke, Funny Picture
|
|
nepali
|
Category : |
Computer |
Contributor : |
|
|
Rating : |
|
Views : |
379 |
| |
(कम्प्युटर संबन्धी केही प्रश्न) डस भाईरस उईन्डोस् मउस् कम्प्युटरका मदरबोर्ड एपल् भनेको के हो ? त्यो त फदरलाई नै सोध्नु पर्छ । ब्रान्डको बरेमा केही लेखनुहोस् । बिशेस गरी मार्फा, टुकुचे र जोमसोमको एपल् ब्रान्डी नेपालभरी प्रख्यात छ । भन्नले के बुझिन्छ ? मउस् भन्नले धन चोर्ने मुसा बुझिन्छ । पीता भनेर कस्लाई चिनिन्छ ? कम्प्युटर भनेको मेशिन हो । मेशिनको बाबा आमा हुदैन । भनेको के हो ? जसलाइ सकिन्छ उसलाई भकुर्नुलाई नै डस्नु भनिन्छ । कसरि सर्छ ? रोगी मान्छेको छेउमा बस्नले भाईरस सर्छ । भनेको हो ? उईन्डोस् भनेको झ्याल हो । |
Prevoius Next
|
|
|
|
Sign up for our email list and recieve jokes in your email!
adult jokes,indian jokes,kids jokes,clean jokes,one liner jokes naughty jokes,funny pictures one liners ,short funny jokes funny dirty jokes,funny pictures,funny quotes,funny videos funny one liners,riddles ,nepali jokes,hindi jokes
|
|
|