Nepali workers in China

चीनमा नेपाली कामदार अलपत्र
रोजगारीका लागि मकाउ जान लागेका करिब एक सय नेपाली कामदार चिनमा अलपत्र परेका छन् ।

प्राप्त खबर अनुसार अलपत्र नेपाली एउटै कोठामा १५-२० जनाभन्दा बढी एक छाकमात्र खाएर र पालैपालो सुत्न बाध्यभएको भएको छ । मकाउ पुर्याउन नसकेपछि दलाल भाग्ने गरेकाले भिसाको म्याद सकिएकाले उनीहरू स्वदेश र्फकन सक्ने अवस्थामा पनि नरहेको बताइएको छ ।

Popularity: 27% [?]