Nepali Indigenous People in Korea
दक्षिण कोरियामा जनजाति सक्रिय
उमेश वस्नेत
सिओल कोरिया, मे १५
नेपाल आदिबासी जनजाती महाँसंघ दक्षिण कोरियाको मे १८ आईतबारको दिन तेश्रो साधारण बैठक सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका महाँसचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार बैठकले दक्षिण कोरियामा रहेका सम्पूर्ण जातिय तथा क्षेत्रीय सँघसस्थाहरु सँग जुन महिनाको १५ तारिक भेटघाट तथा अन्तर्कृया गर्ने भएको छ । उक्त भेटघाट तथा अन्तर -क्रियापछी नेपालबाट केन्द्रिय अतिथी बोलाई “सँबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक बृहत रुपमा अन्तरक्रिया गर्ने भएको छ ।
Popularity: 31% [?]
Leave a Reply