Interaction Program in South Korea
| दक्षिण कोरियामा “सँबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक अन्तरकृया कार्यक्रम हुने। |
| उमेश वस्नेत —————————————————————————— |
|
|
माईग्रेन्टस् आरिराँङ फेस्टिभलको अबशर पारेर नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाले गरेको चिट्ठा प्रतियोगीताको नतिजा सार्बजानिक गरिएको छ । नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका माहासचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार उक्त चिट्ठा प्रतियोगीता का बिजयिहरु झलक सिंङ मोक्तान चिट्ठा नं ०१६०९ ले ल्यपटप कम्प्युटर, दोश्रोमा सन काजी गुरुंङ ००५३७ चिट्ठा नं र तेश्रोमा कुन सांङ लामा चिट्ठा नं ०१५१७ ले डिजिटल क्यामेरा प्राप्त गर्नु भएको थियो । यसै गरी सान्तव्ना मा चिट्ठा नं ०१५ २० कुन सांङ लामा, चिट्ठा नं ०१०५४ अर्बिन कुमार, चिट्ठा नं ००७०७ छ्म्बेल्, चिट्ठा नं ०११२० पार्क, चिट्ठा नं ०१५४५ कर्मा घलेले प्राप्त गर्नु भएको थियो । यसै क्रममा टिकट लिएर सहयोग गरी दिनु हुने सँपुर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद दिनुका साथै बिजेता साथीहरुलाई छिटो गरी आयोजक सँग समंपर्क गरी आ-आफ्नो पुरुस्कार लिनको लागि अनुरोध गरेको छ । यसै गरी नेपाल आदिबसी जनजाती माहासँघ दक्षिण कोरियाले आउदो जुनमा “सँबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक अन्तरकृया कार्यक्रम हुने भएको छ । |
Popularity: 39% [?]
Leave a Reply