Bhaban Bhatta won for President: NRN Japan

एनआरएन जापानको अध्क्षयमा भवन भट्ट

मे ५। गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको मे टोकियोमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले भवन भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको   

अध्यक्ष पदमा निर्वाचित हुनुभएका भट्टले सय   मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्दन्द्धी महेशकुमार श्रेष्ठले सय २२ मत प्राप्त गर्नुभएको थियो   उपाध्यक्षमा ओम (अजिव) गुरुङ ले सय ६८ ले मत ल्याएर विजयी हुनुभएको समितिको महासचिवमा डा. सुदिप अधिकारी सय ९६ मत ल्याएर निर्वाचित हुनु भएको एनआरएन जापानको सचिव पदमा एकमात्र निर्विरोध उम्मेदवारको रुपमा राजेन्द्रप्रसाद भट्टराई रहनु भयो   त्यस्तै कोषाध्यक्षमा शालिकराम भण्डारी सय ९५ मत प्राप्त गरि चुनिनु भएको छ।

 सदस्य पदमा निर्वाचित हुनेमा सफला धिताल (९४५८० मत), सुदन कुमार थापा(९५७४ मत) , कुमारी गर्वुजा पुन (९४२३० मत), शान्ति डङ्गोल (९५३२० मत), लोकनाथ वस्ती (९५१३० मत), हर्क गुरुङ (९४८३० मत), वावुराम सापकोटा (९४२५० मत), नरवहादुर थापा (९३९६० मत)   स्वतन्त्र पौडेल (९३९५० मत) हुनुहुन्छ

Popularity: 37% [?]