14 hours Interaction Program in Saudi Arabia
साउदी अरेवियामा स्थापना काल देखीनै नेपाली मजदुरहरुको हक हितकोलागी आवाज उठाउदै आएको संगठन नेपाली जन प्रगतिशिल मञ्च साउदी अरेवियाको निमन्त्रणामा आउनुभएको सभासद तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा विदेश विभाग सदस्य बसन्तको विशेष उपस्थितिमा पहिलो पटक करिब १४ घण्टा लामो अन्तरक्रिया कार्यक्र सम्पन्न भएको छ ।
कार्यक्रम साउदी अरेवियाको दमामस्थित एक होटलमा सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली जन प्रगतिशिल माच साउदी अरेवियाका केन्द्रिय बोर्डका सदस्यहरु सल्लाहकार बोर्यका सदस्यहरु क्षेत्रीय तथा इलाकाको गरी भण्डै ५०- ५५ जनाको उपस्थिति रहेको थियो ।
आइतबार बसन्त क्षेत्रीय समिति रियादको निमन्त्रणमा त्यहाँ अन्तरक्रिया कार्यक्रमको लागि जानु भएको छ । भने सोमबार बहराईन र ११ तारिखको दिन युएई जानुहुने भएको छ ।
Popularity: 30% [?]
Leave a Reply