Prabas news,nepali blog,travel nepal
Nepal News Nepal News
 
  Search   sponsored by google
Thursday 2nd Sep 2010  

Myagdi Sewa Samaj Found in Malaysia

December 26th, 2009 at 5:41 pm - admin

नेपालको मध्य पश्चिम अञ्चल म्याग्दी जिल्लाबाट विभिन्न सिलसिलामा मलेसिया आई पुगेका म्याग्दिवासीहरु पनि अब संगठित भएका छन् ।
गत आईतवार क्वालालपुरस्थित युनिक्चेन्जको हलमा भेला भएका म्याग्दिवासीहरुले प्रवासमा आइपर्ने समस्या र एक आपसमा सहयोगको बातावरण तयार गर्ने उदेश्यराखि म्याग्दी सेवा समाज मलेसिया गठन गरेका छन् ।
मलेसियामा यस अघि धेरै जिल्ला र क्षेेत्रीय र राजनीतिक संघ-संगठनहरुको स्थापना भए […]

Popularity: 35% [?]

Tamu Samaj Co-ordination Committee established in Kuwait

at 5:34 pm - admin

२५ डिसेम्वर २००९ शुक्रवारको दिन, कुवेतको मालियास्थित एक पार्कमा कुवेतवासी तमूहरुको बृहत जमघटबीच तमू समाज कुवेतको एक तदर्थ समिति गठन भएको छ ।
कुवेतको इतिहाँसमै पहिलो पटक सार्वजनिक भएको तमू समाज कुवेतले तमू (गुरुङ्ग) जातिहरुको महान पर्व ल्होसार सार्वजनिक रुपमै कुवेत नगरीमा मनाउँने तयारीका साथ तमू छोंजधीं (समाज) कुवेतको गठन गरेको हो ।
आफ्नो परम्परा, धर्म, संस्कृति […]

Popularity: 27% [?]

Sub Committee of Nepali Ekata Samaj established in Qatar

at 5:32 pm - admin

कतार नेपाली एकता समाजले चलाएको संघीयता बिरोधी अभियानसँगै कतारबासी नेपालीहरु एकता समाजको झण्डामुनी गोलबन्ध हुने क्रम जारी छ । यसै क्रममा ११/१८/२००९का दिन कतार नेपाली एकता समाजको सनैया सी एरियाको माताहातमा रहने गरी ३९ नं मा दर्जनौं मजदुरहरु भेला भई ३९ नं.ईकाई समितीको गठन भएको छ । यसअघि सनैया सी एरिया समितीका सभापति नर बहादुर […]

Popularity: 32% [?]

UAE Tamang Samaj will celebrate lhochhar on 15th Jan

at 5:29 pm - admin

तामाङहरुको महान चाड सोनाम ल्होछारको सुखद उपल्यक्षमा तामाङ समाज युएईले एक भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ ।
समाजका अध्यक्ष छत्रबहादुर लामाको अध्यक्षतामा हालै सम्पन्न बैठकले गरेको निर्णय अनुसार आगामी १५ जनवरी २०१० शुक्रबार का दिन दुबई स्थित् अस्तोरिया होटलमा सो कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त कार्यक्रममा युएईमा ख्यातिप्राप्त गरेका चर्चित स्थानीय नेपाली […]

Popularity: 35% [?]

First gathering of NRN

at 5:28 pm - admin

डिसेम्बर, १७    - “शान्त र समृद्ध नेपाल - हाम्रो साझा सपना” भन्ने चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनमा तय भएको मूल नारालाई पछ्याउँदै गत ११ डिसेम्वर २००९, शुक्रवार एनआरएनए-एनसीसी कतारले प्रथम परिषद भेला सम्पन्न गरेको छ ।
एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटको अध्यक्षतामा बसेको उक्त भेलाको प्रमुख अतिथिका रुपमा नेपाली राजदुतावासका महामहिम राजदुत डा.सुर्यनाथ मिश्र हुनुहुन्थ्यो । […]

Popularity: 30% [?]

Chasok Tangnam 2009 Celebrated in Doha

December 9th, 2009 at 10:11 am - admin

किरात याक्थुङ चुम्लुङ कतारले भारतिय साँस्कृतिक केन्द्रको हलमा एक भब्य समारोह बिच जातिय भाषिक साँस्कृतिक र भौगोलिक बिबिधता संघियताको मुल आधार संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान स्वयत्तता हाम्रो अधिकार भन्ने मुल नाराका साथ बिबिध लिम्बु मनोरन्जनात्मक साँस्कृतिक कार्यव्रुम सहित चासोक तङनाम-२००९ सम्पन्न गरेको छ । किरात याक्थुङ चुम्लुङ कतारका का।बा। अध्यक्ष तथा चासोक तङनाम-२००९ मुल […]

Popularity: 28% [?]

Nepali ambassador arrived at Kuwait

at 9:59 am - admin

श्रीमान मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा ०७ डिसेम्वर २००९ को दिन, साँझको ९.३५ बजे कतार एयरको फ्लाईट नं. QR-136 बाट काठमाण्डौ-दोहा हुँदै कुवेत आगमन भएको छ ।
राजदूत पौडेलको स्वागत गर्न गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ-कुवेत, नेपाली चर्च कुवेत, युनिटी लाईफ जन-जागृति टिम कुवेत, नयाँ नेपाल क्लव, प्रवासी प्रगतिशिल पत्रकार मन्च, […]

Popularity: 26% [?]

EID Milan Program in Dubai

at 9:52 am - admin

नेपाली मुस्लिम फोरम फोर कल्चर एण्ड डेभलपमेन्टले तेस्रोपटक दुबईमा ईद मिलन कार्यक्रम सम्पन्न गरेको छ । मुसलमानहरुको महान् चाड ईदुल अज्हाको अवसरमा फोरमले साउदी अरबकालागि नेपाली राजदूत हमीद अन्सारीको प्रमुख आतिथ्यमा यो ईद मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा राजदूत अन्सारीले भन्नुभयो, “ईदुल अज्हाले बलिदानको पाठ सिकाउंछ । यसले धनी गरीब सवैलाई खुशीको […]

Popularity: 30% [?]

Tamu Samaj UAE will celebrate Tamu Lhosar on 8 Jan

December 6th, 2009 at 6:10 pm - admin

टेक थजालीमगर,यूएई,दिसेम्बर-६,
तमु समाज यूएईको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि जनवरी-८ का दिन भव्य रुपमा मनाउने भएको छ ।
सो कार्यक्रम बरदुबई स्थित अस्टोरिया होटेलको हलमा मनाईने जानकारी प्राप्त भएको छ।
 गाई बर्गको सुखद बिदाई र बाँघ बर्गको शुभ आगमनलाई स्वागत गर्न लागिरहेको कार्यक्रममा तमु गीत संगीतको साथमा नेपालीहरुका राष्ट्रिय कलाकार,प्रिय ब्यक्तित्व तथा बासुरी […]

Popularity: 30% [?]

14 hours Interaction Program in Saudi Arabia

at 6:01 pm - admin

साउदी अरेवियामा स्थापना काल देखीनै नेपाली मजदुरहरुको हक हितकोलागी आवाज उठाउदै आएको संगठन नेपाली जन प्रगतिशिल मञ्च साउदी अरेवियाको निमन्त्रणामा आउनुभएको सभासद तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा विदेश विभाग सदस्य बसन्तको विशेष उपस्थितिमा पहिलो पटक करिब १४ घण्टा लामो अन्तरक्रिया कार्यक्र सम्पन्न भएको छ ।
कार्यक्रम साउदी अरेवियाको दमामस्थित एक होटलमा सम्पन्न भएको थियो […]

Popularity: 30% [?]

Ultimate portal of Nepal Ultimate portal of Nepal