Nepal News Nepal News
 
  Search   sponsored by google
Thursday 28th Aug 2008  

Archive for May, 2008

UAE News

Budha Jayanti Celebrated in UAE

तामाङ समाज युएईको आयोजनामा युएईमा २५५२ औं बुद्ध जयन्ती मनायो

यही जेष्ठ ७ गतेका दिन तामाङ समाज युएईको आयोजनामा वर दुबईस्थित नेपाली रेष्टुरेन्टमा एक समारोहका बीच  १०८ दिप प्रज्वल्लित गरी २५५२ औं बुद्ध जयन्ती मनाईएको छ ।
तामाङ समाज युएईका अध्यक्ष छत्र बहादुर लामाको सभापत्तित्वमा सम्पन्न सो समारोहमा एन आर एन राष्ट्रिय समन्वय परिषद् युएईका संयोजक […]

Popularity: 23% [?]

Qatar News

Kirat Rai’s Festival Unbhauli Celebrated in Qatar

किरात राईहरुको उभौली भव्यताका साथ संपन्न
राई रमेश गाउले/दोहा
————————————————– किरात राई यायोक्खा शाखा कतारले किरात राईहरुको माहान पर्व भौली साकेला संपन्न गरेको छ । जनजातीका चाड पर्वहरुलाई नेपाल सरकारले राष्ट्रिय चाडको मान्यता दिएको खुसीयालीको अवसरमा आयोजी ५०६७ औ साकेला उभौली कतार नेशनलको टपर्फम रेष्टुरेण्ट संपन्न भएको थियो । उक्त कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई,संचालन शाखाका सचिव […]

Popularity: 28% [?]

Korea News

Nepali Indigenous People in Korea

दक्षिण कोरियामा जनजाति सक्रिय
उमेश वस्नेत
सिओल कोरिया, मे १५
नेपाल आदिबासी जनजाती महाँसंघ दक्षिण कोरियाको मे १८ आईतबारको दिन तेश्रो साधारण बैठक सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका महाँसचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार बैठकले दक्षिण कोरियामा रहेका सम्पूर्ण जातिय तथा क्षेत्रीय सँघसस्थाहरु सँग जुन महिनाको १५ तारिक भेटघाट तथा अन्तर्कृया […]

Popularity: 23% [?]

UAE News

Volleyball Competition in UAE

यूएइमा भलिबल प्रतियोगिता

PrintDateTime(5, 12); मई, १२   यूएइ

९ मइ  २००८ मा यूएइको  अबुधाबीस्थित मूशाफाहको सनैया स्थित आइकार्ड सिटीको न्यू भिल्ला भित्रको खेलमैदानमा लुम्बिनी वल्फेयर सोसाइटी यूएइ अबुधावी क्षेत्रीय समितिको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त संस्थाको परिचयात्मक कार्यक्रमको पूर्वार्धमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही संस्थाका कार्यवाहक अध्यक्ष प्रेम प्रताप […]

Popularity: 30% [?]

Korea News

Interaction Program in South Korea

दक्षिण कोरियामा “सँबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक अन्तरकृया कार्यक्रम हुने।
 
 
 

उमेश वस्नेत  
—————————————————————————— 

माईग्रेन्टस् आरिराँङ फेस्टिभलको अबशर  पारेर नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाले गरेको चिट्ठा प्रतियोगीताको नतिजा सार्बजानिक गरिएको छ ।  नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका माहासचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार उक्त चिट्ठा प्रतियोगीता का बिजयिहरु  झलक सिंङ मोक्तान चिट्ठा […]

Popularity: 28% [?]

Qatar News

News of Gorkha Prabasi Sangh Qatar

कतारमा गोर्खा प्रवासी संघको चौथो साधारणसभा साथमा गोर्खा दिपको विमोचन

मनोज वस्नेत
PrintDateTime(5, 11); मई, ११   कतार

कतारमा कार्यरत गोर्खा जिल्लावासीहरुको साझा संस्था गोर्खा प्रवासी संघको चौथो साधारण सभा गत ९ मइका दिन सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाली राजदुतावासका प्रथम सचिव […]

Popularity: 28% [?]

UAE News

‘Kabita Gosthi’ in UAE

यूएइमा नौलो खालको कवि गोष्ठी सम्पन्न

PrintDateTime(5, 10); मई, १०   यूएइ

आसन ग्रहण गुन्द्रीमा, कार्यक्रममा न कुर्सी छ, न माइक । न त व्याच वितरण गरियो, न त फूलका गुच्छाले स्वागत । एउटा नितान्त नौलो पाराको कार्यक्रम । नेपाली साहित्यिक तथा साँस्कृतिक समाज, यूएइले अबुधावी स्थित आफ्नों श्रद्धाको बोट बोधीवृक्षको परिसरमा यस्तै खाले […]

Popularity: 30% [?]

Japan News

Budha Jayanti Celebrated in Japan

भब्यताका साथमा २५५२ औं बुद्ध जयन्ति
———————— 
तारा राना मगर
नेपाली आदिवासी जनजाति संघ जापानको आयोजनामा आईचि केन अर्न्तर्गत टोयोटा सी सुयनोहाराको काउमिङ्गखान भवनमा २५५२ औं बुद्ध जयन्ति समारोह भब्यताका साथमा सम्पन्न भएको छ । विधिवत रुपमा लामा ज्यू हरुबाट पुजापाठ संगै सुरु भएको उक्त कार्यक्रम दिनको करीव २ बजे तिर औपचारीक रुपमा संस्थाको अध्यक्ष श्री गजेन्द्र छन्त्याल […]

Popularity: 27% [?]

UAE News

Two Nepali dancers returned from UAE

यूएइका दुई महिला बार डान्सरको उद्धार

यूएइका दुई महिला बार डान्सरको उद्धार
-हरि खड्का
मोटो रकमको लालचले झण्डै नारी अस्मिता बेचियो
यएइको दुवईस्थित पानोरामा होटलमा बार डान्सरको लागि आएका अन्दाजी २२ बषिर्या दुइ नेपाली महिलालाई उद्धार गरी यही अप्रिल १० तारिकमा एयर अरवियाको उडानवाट काठमाण्डौं पर्ठाईयो /अप्रिल १५ तारिकमा यएइ आएका ती महिलालाई काठमाण्डौं सामाखुसी निवासी खिम क्षेत्रीले […]

Popularity: 34% [?]

Prabash News, UAE News

Volleyball Competition in uae

यूएइमा राजदूतलाई सम्मान तथा भलिवल प्रतियोगिता सम्पन्न

नारायण अधिकारी,
PrintDateTime(5, 15); मई, १५   यूएइ
 

Popularity: 24% [?]

Ultimate portal of Nepal Ultimate portal of Nepal