Archive for April, 2008
Korea News
Preparing for Budhha Jayanti Celebration in South Korea
कोरियामा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाउने तयारी
नरेन्द्र गुरुङ
८ सियोल, अप्रिल २१
दक्षिण कोरियास्थित नेपाली दुतावासको संयोजनमा कोरियामा रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा आगामी मे ४- २००८ का दिन सियोलमा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाइने भएको छ । बुद्ध जयन्तिलाई भब्य बनाउन आइतबार सियोल स्थित नेपाली दुतावासमा बसेको बैठकले नरेन्द्र गुरुङको […]
Popularity: 32% [?]
Korea News
‘Loktantra Day’ Celebrated in South Korea
दक्षिण कोरियामा दोस्रो लोकतन्त्र दिवस भब्य रुपमा मनाइयो
पुरु जोशी
PrintDateTime(4, 24); अप्रिल, २४ दक्षिण कोरिया
नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजनामा अप्रील २३ तारिख बुधवारका दिन सउल स्थित नेपाली राजदूतावास भवनमा दोस्रो लोकतन्त्र दिवस मनाइएको छ ।
कोरियामा रहेका विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाहरुका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको उक्त समारोह नेपाली राष्ट्रिय गीत बजाएर […]
Popularity: 29% [?]
UAE News
Loktantra Day Celebrated in UAE
यूएईमा भव्य लोकतान्त्रिक सभा
अप्रिल, २३ यूएई
नेपाली दूतावास यूएइको आयोजनामा यही २०६५ बैषाख ११ तदनुसार अप्रिल २३ २००८ का दिन अबुधावी स्थित एक होटलमा जनआन्दोलन २ बाट स्थापित दोश्रो लोकतन्त्र दिवस भव्य रुपमा मनाइयो ।
उक्त अवसरमा महामहिम राजदूत अर्जन बहादुर थापा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा दूतावासका प्रथम सचिव र तृतीय सचिव लगायत अन्य […]
Popularity: 29% [?]
Prabash News
Dipak Bista awarded in South Korea
नेपाली तेक्वान्दो खेलाडी दिपक विष्ट कोरियामा सम्मानित
पुरु जोशी
PrintDateTime(4, 20); अप्रिल, २० कोरिया
नेपाली तेक्वान्दो खेलका धरोहर एवम् सम्पूर्ण नेपालको गौरव दिपक विष्ट दक्षिण कोरियामा सम्मानित हुनु भएको छ ।
अप्रील २० तारिख आइतबारका दिन दक्षिण कोरिया स्थित नेपाल कोरिया खेलकुद तथा सांस्कृतिक समितिद्धारा आयोजना गरिएको उक्त दिपक विष्ट सम्मान कार्यक्रममा प्रमुख […]
Popularity: 22% [?]
Prabash News
Program organized by Nepali workers in Iraq
ईराकमा पनि नेपालीहरुले बिजयोत्सव मनाए
२३ अप्रिल, ०८ ।
नेपालमा हालै सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्बाचनमा नेपाली जनताको पक्षमा परिणाम आएको खुशीयालीमा रोजगारीको सिलसिलामा इराक पुगेका नेपालीहरुले पनि अत्यन्त हर्षोल्लासकासाथ बिजयोत्सव मनाएका छन् ।
मुलुकभित्रै रोजगारीको पर्याप्त संभावनाहरु नहुंदा नेपाली युवाहरुका लाखौं बलिया पाखुरीहरु बिदेशका बिराना बस्तीहरुमा खर्चिनु परिरहेको अवस्था छ । संबिधानसभाको निर्बाचनले नयाँ नेपालको उज्यालो बिहानीसंगै बिदेशिएका […]
Popularity: 20% [?]
Japan News
NRN Japan
एनआरएन जापानको अधिवेशनको अन्तिम तयारी
२२ अप्रिल, ०८
एनआरएन जापानको आगामी मे ४ तारिखमा टोकियोको मेगुरो कुमिन सेन्टर हलमा हुने दोश्रो राष्ट्रिय अधिवेशनको अन्तिम तयारी भइरहेको कुरा एनआरएन जापानले जनाएको छ । एनआरएन जापानको अधिवेशनमा भागलिई सफल पारिदिनुहुन एनआरएन जापानका समस्त सदस्यहरुलाई अनुरोध समेत गरिएको छ ।
अधिवेशनको तयारीकाक्रममा जापानका बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको भेलाहरु भईरहेका छन । […]
Popularity: 32% [?]
Qatar News
Loktantra Day Celebrated in Qatar
कतारमा लोकतन्त्र दिवस
कतार, अप्रिल २३
दोहास्थित नेपाली दुतावासले दोस्रो लोकतन्त्र दिवसका अवसरमा बुधबार दुतावास कक्षमा स्थानीय नेपाली समुदायमाझ बिशेष समारोहको आयोजना गर् यो ।समारोहमा राजदूत डा।सूर्यनाथ मिश्रले संविधासभाको चुनावपछि अब सबै दलको सहभागितामा जनभावना समेटिने गरीको संविधान लेखिनु सफलताको अर्को खुड्किलो बन्ने बताउनुभयो । ुजनताको चाहनाबमोजिम दलहरुले संविधासभाको चुनाव गराउन सकेकोमा हामी सबैले हार्दिक बधाइ दिनुपर्छु डा।मिश्रले […]
Popularity: 33% [?]
Malaysia News
‘Loktantra Day’ Celebrated in Malaysia
मलेसियामा लोकतन्त्र दिवस
बुधबार २३ अपि्रल २००८ का दिन मलेसिया स्थित नेपाली दुतावासको आयोजनामा आफ्नै सभाकक्षमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल राजदुतावास मलेसिया परिवार नेपालबाट मलेसिया आइपुगेका निजामती कर्मचारी संघका अध्यक्ष सचिव तथा अन्य कर्मचारीहरु साथै मलेसियामा कार्यरत विभिन्न क्षेत्रका नेपालीहरु, संचारकर्मिहरु संघ संस्थाका प्रतिनिधीहरु उपस्थित रहेको उक्त कार्यक्रममा दोस्रो जनयुद्धमा देश र […]
Popularity: 51% [?]
Prabash News
‘Loktantra Day’ Celebrated in Israel
इजरायल मा लोकतंत्र दिवस मनाइयो
देबेन्द्र हरी सुबेदी
PrintDateTime(4, 24); अप्रिल, २४ इजरायल
इजरायल राजदूताबास ले एक भब्य रात्रि भोज को आयोजना सहित अप्रिल २३ अर्थात बैसाख ११ गते लोकतंत्र दिवस राजदूत बैजनाथ थपलिया को निवास हर्जेलिया मा मनायो |
दोश्रो जन-आन्दोलन को संज्ञा दीइएको २०६३ साल को १९दिने सफल आन्दोलन बाट नेपाली जनता […]
Popularity: 18% [?]
Prabash News
‘Loktantra Day’ Celebrated in Belgian
बेल्जियममा लोकतन्त्र दिवश सम्पन्न
अप्रिल, २३ ब्रसेल्स, बेल्जियम
नेपाली राजदुतावास बेल्जियमले ब्रसेल्समा लोकतन्त्र दिवस एक समारोहका बीच मनायो । राजा ज्ञानेन्द्रको निरंकुश शासन बिरुद्ध १९ दिने सफल जनआन्दोलनको स्मरण गर्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण शहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
बेल्जियमका लागि नेपाली राजदुत महामहिम प्रमेश हमालले लोकतन्त्रको […]
Popularity: 16% [?]