Nepal News Nepal News
 
  Search   sponsored by google
Thursday 28th Aug 2008  

Archive for March, 2008

Qatar News

Save Dolma Sherpa

डोल्मा बचाउन दूतावास

कास
दोहा, चैत १० - साउदी अरेबियास्थित नेपाली दूतावासले कुवेती तल्लो अदालतद्वारा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शर्ेपाको पुनरावेदनको अन्तिम सुनुवाइ सुरु भइसकेकाले जीवनरक्षामा सहयोग जुटाउन ढिलाइ भइरहेको जनाएको छ ।’कुवेतको तल्लो अदालतद्वारा डोल्माको विषयमा तोकिएको सजायविरुद्ध गरिएको पुरावेदनको अदालतद्वारा सुनुवाइ सुरु भइसकेको र केही दिनभित्रै फैसला आउने सम्भावना छ,’ रियादस्थित नेपाली दूतावासबाट […]

Popularity: 55% [?]

Qatar News

Training for Indigenous people in Qatar

कतारका आदिवासी जनजाती प्रशिक्षित्
स्वयम्वर सिंह लामा / बिलबहादुर गुरुङ २२ मार्च, दोहा, कतार नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्वारा कतारमा कार्यरत जनजातिहरुलाई प्रशिक्षण दिएको छ । दोहा स्थित टप र्फम रेष्टुरेण्टको सभा कक्षमा यहि २१ मार्च २००८ शुक्रवारका दिन अध्यक्ष अमृत गुरुङको सभापतित्वमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा महासंघका भातृ संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  कार्यक्रमका […]

Popularity: 38% [?]

Prabash News

Tamang Society UAE

 तामाङ समाज यूयईद्धारा कलाकारहरु सम्मानित तामाङ समाज यूयईले गत मार्च १४ का दिन ममच किचन दुबई कराममा एक औपचारिक कार्यक्रमका साथ ल्होछार साँस्कृतिक कार्यक्रममा भाग लिएर सहयोग गर्ने सम्पूर्ण कलाकारहरुलाई सम्मानका साथ प्रमाण पत्र प्रदान गरियो । तामाङ समाज यूयईका अध्यक्ष छत्र लामाको सभापतित्वमा, समाजका वरिष्ठ सल्लाहकार तथा यूयईमा सफल व्यापारी उत्तरमान लामा प्रमुख अतिथि अन्य […]

Popularity: 30% [?]

UAE News

Farewell Program in UAE:Organized by Nepali Samaj UAE

नेपाली समाज यूएईद्वारा केन्द्रीय सल्लाहकार तथा सदस्यको विदाई
नेपाली समाज यूएईले यही ११ मार्च २००८ मंगलबारका दिन अबुधावीमा एक कार्यक्रमको आयोजना गरी उक्त समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार सर्वेन्द्र वाग्ले र केन्द्रीय सदस्य दामोदर नेपाललाई विदाई गरेको छ ।
नेपाली समाज यूएईको १८ वर्षे इतिहासमा लामो समयसम्म उक्त समाजभित्र रहेर सामाजिक सेवामा निरन्तर […]

Popularity: 40% [?]

India News

Subas Ghising has Resign in Darjeeling

सुवास घिसिङद्धारा राजिनामा, दार्जिलिङवासीहरुमा खुसीयालिको उत्सव दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) का कार्यवाहक प्रशासक सुवास घिसिङले सोमबार आफ्नो पद्‌बाट राजिनामा दिएका छन् । पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्जीलाई सम्बोधन गर्दै उनले राजीनामा गरेका हुन् ।  घिसिङको राजीनामा पछि दार्जिलिङवासीहरुमा खुसीयालिको उत्सव छाएको छ । सोही खुसियालीमा उनीहरुले दिउँसो करिब साढे ११ बजेदेखि नै दिनभर नारा-जुलुस तथा […]

Popularity: 72% [?]

Japan News

Nepali Ambassador Dr. Ganesh Yonjan welcomed by Japan-Nepal Society

राजदूत डा. गणेश योञ्जनको स्वागतमा जापान-नेपाल सोसाइटीद्धारा कार्यक्रम सम्पन्न  जापान-नेपाल सोसाइटीद्धारा शुक्रवार जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको सम्मानमा एक भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
जापानस्थित विभिन्न नेपाल सँग आवद्ध जापानी संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. योञ्जनले नेपाल र जापानबीच रहेको मैत्री सम्बन्धको बारेमा चर्चा गर्दै […]

Popularity: 60% [?]

UAE News

Cultural program in UAE:organized by Hem Alemagar

यूएइमा साँस्कृतिक कार्यक्रम सम्पन्न शुक्रवारका दिन दुबइ जुमेरा साँस्कृतिक कल्चरका हेम आले मगरको व्यक्तिगत आयोजनामा यूएइको दुबइमा एक लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।यूएइका लागि महामहिम राजदूत अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो चरणको कार्यक्रमको सभापतित्व कार्यक्रम कोअर्डिनेटर के.पी किरण शर्माले गर्नु भएको थियो भने अन्य अतिथिहरुमा यूएइमा स्थापित विभिन्न संघ सस्थाका पदाधिकाहरु, पत्रकार […]

Popularity: 54% [?]

Qatar News

Nepali Kidney patient in Qatar ask for help

मृगौला पींडित सहयोग गर्न आग्रह रोजगारीको सिलसिलामा कतार पुगेका मोरङ जिल्ला स्थायी घर भएका निरबहादुर मगरको दुईवटै मृगौलाले काम गर्न छाडेका कारण उनको उपचारको लागि सहयोगार्थ कतारमा कार्यरत नेपालीहरु लागेका छन् ।
२९ बर्षिय मगरलाई दूबै मृगौला फेर्नुपर्ने सल्लाह डाक्टरले दिएको छ । मृगौला प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने भएकाले उनको क्षमताले मृगौला प्रत्यारोपण गर्न […]

Popularity: 54% [?]

Prabash News

Nepali workers in China

चीनमा नेपाली कामदार अलपत्र
रोजगारीका लागि मकाउ जान लागेका करिब एक सय नेपाली कामदार चिनमा अलपत्र परेका छन् ।
प्राप्त खबर अनुसार अलपत्र नेपाली एउटै कोठामा १५-२० जनाभन्दा बढी एक छाकमात्र खाएर र पालैपालो सुत्न बाध्यभएको भएको छ । मकाउ पुर्याउन नसकेपछि दलाल भाग्ने गरेकाले भिसाको म्याद सकिएकाले उनीहरू स्वदेश र्फकन सक्ने अवस्थामा पनि नरहेको बताइएको […]

Popularity: 24% [?]

UAE News

Financial Support by Prabasi Ilameli Samaj UAE

प्रवासी इलामेली समाज यूएइद्वारा आर्थिक सहयोग
प्रवासी इलामेली समाज यूएइले कुबेतमा मृत्यु दण्डको सजायँ पाएकी डोल्मा शेर्पाको जीवन रक्षार्थ नेपाली १५०००, पन्ध्र हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।प्रवासी इलामेली समाजले गत फेब्रुवरी २९ शुक्रबारका दिन एक साँस्कृतिक कार्यक्रम गरी इलाम जिल्ला अन्तर्गत चिसापानी ४ स्थित जनसेवक प्रा.वि. लाई सहयोग र कुबेतमा मृत्यु दण्डको सजायँ […]

Popularity: 50% [?]

Ultimate portal of Nepal Ultimate portal of Nepal