Archive for February, 2008
Malaysia News
नेपाल क्रान्त्रिकारी संगठनको पहलमा मलेसियामा पींडितहरुलाई न्याय दिलाए
काठमाडौ बानेश्वरस्थित केएल ईम्प्लाईमेन्ट सर्भिसबाट मलेसियाको मालाक्कामा रहेको बन्यार स्टार एसडिएन बिएचडिको कलिङ भिषामा साधारण कामदारको रुपमा मलेसिया आएका ४३ जना पींडित मजदुरहरुले “नेपाल क्रान्त्रिकारी संगठन” को पहलमा मलेसियास्थित नेपाली राजदूतावासबाट न्याय पाएका छन ।
कम्पनिले श्रमसम्झौताअनुसारको तलब सुबिधा लगायतका कामदारहरुले पाउने सामान्य सुबिधासम्म पनि नपाएपछि बारम्बार मेनपावरमा उद्वारको माग गरेका थिए । मेनपावरले उद्वार नगरी […]
Popularity: 28% [?]
Qatar News
कतारबासी नेपालीहरुले प्रचण्डलाई सघाउने
नेपाल प्रगतिशिल मञ्च कतारले नेपाल कम्युनिष्ट पार्टी माओवादीको जनयुद्धको १३ वर्षगाँठको अवसर पारेर कतारको अलखोरमा जनसाँस्कृतीक कार्यक्रमसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो कुरा मञ्चका अध्यक्ष जनार्दन गिरीले एक प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् । आगामी चैत्र २८ गते नेपालमा हुन गईरहेको संविधानसभाको चुनाव सफल पार्ने उद्देश्यले आयोजना गरिएको हजारौं प्रबासी श्रमजीबि नेपाली […]
Popularity: 44% [?]
Japan News
एनआरएन र अनलाइनको भूमिकाबारे जापानमा कार्यशाला हुने
जापानबाट प्रकाशन हुँदै आएको अनलाइन पत्रिका नेपाल जापान डट कमले ‘गैरआवासीय नेपाली समुदाय र अनलाइन पत्रिकाको भूमिका‘ विषयक एक दिने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
प्रवासमा बसोबास गर्ने नेपालीको सूचना प्रवाहको लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका अनलाइन पत्रिकाको निरन्तरता, व्यवसायिकता र निष्पक्षताका विषयलाई लिएर टोक्योमा आगामी ९ मार्चमा आयोजना हुने उक्त कार्यशालामा कार्यपत्रहरु प्रस्तुत […]
Popularity: 28% [?]
UAE News
प्रवाशमा साहित्यिक जमघट
नेपाली साहित्यिक तथा साँस्कृति समाज यूएइले शुरु गरेको बोधी वृक्षको फेदमा हुने साहित्यिक जमघट प्रत्येक हप्ता बढ्दै गएको छ । गत शुक्रबार पनि बोधी वृक्षको फेदमा साहित्यानुरागीहरुको राम्रो जमघट रहृयो ।
प्रवाशी भूमिमा रहेका नेपाली साहित्यानुरागीहरुको साहित्यिक मोहले यूएइको अबुधावीस्थित कर्नेसमा जन्मिएको बोधी वृक्षको फेदमा प्रत्येक हप्ता हुने साहित्यिक जमघटले प्रवाशी साहित्यलाई धेरै अगाडि लैजाने कुरालाई […]
Popularity: 18% [?]
UAE News
मुसफाहमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम सम्पन्न
नेपाली समाज यूएइ मुसफाह क्षेत्रीय समितिको आयोजनामा यही फेब्रुवरी २२ शुक्रबारका दिन मुसफाहस्थित एक श्रमिक क्याम्पमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
एक्काइशौं शताब्दीमा कम्प्युटर सम्बन्धी ज्ञान अपरिहार्य रहेको पर्रि्रेक्षमा नेपालबाट विदेशिएका र कम्प्युटर सम्बन्धी सामान्य ज्ञान पनि नभएका नेपालीहरुलाई त्यस सम्बन्धी आधारभूत ज्ञान दिन सकियोस् भनि श्रमिकहरुको क्याम्पमा सञ्चालन गरिएको उक्त कार्यक्रममा […]
Popularity: 18% [?]
Malaysia News
नेपाली दूतावासको आयोजनामा मलेसियामा ५८औं प्रजातन्त्र दिवस मनाईयो
मलेशिसयामा ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रम समस्पन्न भएको छ । मलेसियास्थित नेपाली दूतावासको आयोजनामा दूतावासको सभा कक्षमा सम्पन्न उक्त कार्यक्रममा नेपालीहरुको समस्या तथा समस्या समाधानका विषयमा छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा नेपाली जनताको अतुलनीय साहस, ढृढ संकल्प र गौरवमय बलिदानले एकतन्त्रिय निरंकुस शासनलाई समाप्त पारेर आजकै दिन २००७ साल फागुन ७ […]
Popularity: 27% [?]
UAE News
यूएइमा ५८ औं प्रजातन्त्र दिवस मनाईयो
यूएइस्थित नेपाली दूतावास अबुधावीले एक कार्यक्रम गरी ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएका छन् ।
नेपाली दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा यूएइमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजिवी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारण गरेर शुरु भएको उक्त कार्यक्रममा नेपाली दूतावास यएइका महामहिम […]
Popularity: 20% [?]
Qatar News
डोल्मा शेर्पाको जीवन रक्षाको लागि अपिल
____________________________________________________बिल बहादुर गुरुङ
दोहा,कतार
दोहा, १८ फरवरी २००८ । कुवेतको अदालतले मृत्यु दण्डको सजाय सुनाईएकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षाको लागि सहयोग गर्न नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले एक प्रेष विज्ञप्ती मार्फत अपिल गरेको छ ।
मृत्यू दण्डको सजाय आफैमा मानवअधिकारको सामान्य स्थापित सिद्धान्त विपरित हो भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले शेर्पाको जीवन रक्षाको […]
Popularity: 43% [?]
Qatar News
कतारमा आधारभुत समाचार संकलन तथा लेखन विषयक कार्यशाला गोष्ठि सम्पन्न
कुमार कार्की
दोहा,
________________________________________________________________
नेपाल कतार पत्रकार संघको आयोजनामा गत शुक्रवार कतारको दोहामा आधारभुत समाचार संकलन तथा लेखन विषयक एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
संघको आयोजनामा आयोजित सो एक दिने कार्यशाला गोष्ठि संघका सभापति नेत्र खनालको सभापतित्व तथा प्रमुख अतिथीको रुपमा नेपाली राजदूतावास कतारका महामयिम राजदूत डा. सुर्यनाथ मिश्र, अतिथीहरुमा एन.आर.एन.ए.आ.इ.सि.सि.का सचिव सागर नेपाल, कतार प्रतिनिधी […]
Popularity: 18% [?]
Qatar News
अलखोरमा भलीबल प्रतियोगिता संपन्न
यही ८ फेब्रुअरी, २००८ का दिन अलखोरको सिमसिमामा नेपाली जनप्रगतिशील मंच , कतारको अलखोर एरिया समितीद्वारा आयोजित अन्तर नेपाली भलीबल प्रतियोगिता संपन्न भयको छ ।
अलखोर र सिमसिमा स्थित ७ टीम द्वारा भाग लिइएको उक्त प्रतियोगिता नेपाली जनप्रगतिशील मंच , कतारका केन्द्रीय उपाध्यक्ष तथा अल्खोर एरिया समितीका संयोजक चट्टान के.सी. ले उद्घाटन गर्नु भएको थियो। अलखोर […]
Popularity: 20% [?]