Archive for the ‘Uncategorized’ Category
Uncategorized
अमेरिकामा डम्फु साँझ सम्पन्न
तामाङ सोसाइटी अफ अमेरिकाले फरवरी १६ का दि Dhaka Club, Woodside, Queens मा २८४४ औं जीवा ल्होछारको उपलक्ष्यमा डम्फु साँझ साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बौद्ध धार्मिक परम्पराअनुसार लामा गुरुबाट पूजा पाठ गरी कार्यक्रमको शुरुवात गरिएको थियो । संस्थाका अध्यक्ष राम तामाङले उपस्थित अतिथि एवं दर्शकहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुका साथै ल्होछारको […]
Popularity: 39% [?]