Archive for the ‘UAE News’ Category
UAE News
Republic Day Celebrated in UAE
गणतन्त्र नेपालको अवसरमा प्रवासी नेपाली समाज यूएइको हार्दिक स्वागत
—————————————————————
वैदेशिक रोजगारीको शिलशिलामा प्रवासीएका नेपालीहरुको संस्था प्रवासी नेपाली समाज यूएइले एक पेस विज्ञप्ति प्रकाशित गरी उक्त कदमको स्वागत तथा सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएको छ ।
सो समाजका संयोजक यमलाल शर्मा पगेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ आदरणीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
नेपालमा संविधान सभाको पहिलो बैठकबाट दुइसय […]
Popularity: 55% [?]
UAE News
Budha Jayanti Celebrated in UAE
तामाङ समाज युएईको आयोजनामा युएईमा २५५२ औं बुद्ध जयन्ती मनायो
यही जेष्ठ ७ गतेका दिन तामाङ समाज युएईको आयोजनामा वर दुबईस्थित नेपाली रेष्टुरेन्टमा एक समारोहका बीच १०८ दिप प्रज्वल्लित गरी २५५२ औं बुद्ध जयन्ती मनाईएको छ ।
तामाङ समाज युएईका अध्यक्ष छत्र बहादुर लामाको सभापत्तित्वमा सम्पन्न सो समारोहमा एन आर एन राष्ट्रिय समन्वय परिषद् युएईका संयोजक […]
Popularity: 28% [?]
UAE News
Volleyball Competition in UAE
यूएइमा भलिबल प्रतियोगिता
PrintDateTime(5, 12); मई, १२ यूएइ
९ मइ २००८ मा यूएइको अबुधाबीस्थित मूशाफाहको सनैया स्थित आइकार्ड सिटीको न्यू भिल्ला भित्रको खेलमैदानमा लुम्बिनी वल्फेयर सोसाइटी यूएइ अबुधावी क्षेत्रीय समितिको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त संस्थाको परिचयात्मक कार्यक्रमको पूर्वार्धमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही संस्थाका कार्यवाहक अध्यक्ष प्रेम प्रताप […]
Popularity: 35% [?]
UAE News
‘Kabita Gosthi’ in UAE
यूएइमा नौलो खालको कवि गोष्ठी सम्पन्न
PrintDateTime(5, 10); मई, १० यूएइ
आसन ग्रहण गुन्द्रीमा, कार्यक्रममा न कुर्सी छ, न माइक । न त व्याच वितरण गरियो, न त फूलका गुच्छाले स्वागत । एउटा नितान्त नौलो पाराको कार्यक्रम । नेपाली साहित्यिक तथा साँस्कृतिक समाज, यूएइले अबुधावी स्थित आफ्नों श्रद्धाको बोट बोधीवृक्षको परिसरमा यस्तै खाले […]
Popularity: 34% [?]
UAE News
Two Nepali dancers returned from UAE
यूएइका दुई महिला बार डान्सरको उद्धार
यूएइका दुई महिला बार डान्सरको उद्धार
-हरि खड्का
मोटो रकमको लालचले झण्डै नारी अस्मिता बेचियो
यएइको दुवईस्थित पानोरामा होटलमा बार डान्सरको लागि आएका अन्दाजी २२ बषिर्या दुइ नेपाली महिलालाई उद्धार गरी यही अप्रिल १० तारिकमा एयर अरवियाको उडानवाट काठमाण्डौं पर्ठाईयो /अप्रिल १५ तारिकमा यएइ आएका ती महिलालाई काठमाण्डौं सामाखुसी निवासी खिम क्षेत्रीले […]
Popularity: 39% [?]
Prabash News, UAE News
Volleyball Competition in uae
यूएइमा राजदूतलाई सम्मान तथा भलिवल प्रतियोगिता सम्पन्न
नारायण अधिकारी,
PrintDateTime(5, 15); मई, १५ यूएइ
Popularity: 28% [?]
UAE News
Religious Program in UAE
हिन्दुहरुको बिशेष धार्मिक प्रस्तुती यु,ए, इ मा
टेक थजाली मगर यु,ए,इ
मई ५ दुबइ - मुस्लिम रास्ट्र मध्य बढी खुल्ला मानिने यु,ए,इ को बर दुबइ शहर स्थित मिना बजार सिन्धीहलमा बिगत केही महिना देखी हरेक शुक्रबार हिन्दुधर्माअलम्वीहरुको घुईचो लाग्न थालेको छ।
वरीपरि सुपरमार्केट मानिसहरुको चहल पहल छ, मुस्लिमहरुको नमाज हुन्छ, कसैले बाइबल घोकिरहेका छन् त्यही ब्यस्त […]
Popularity: 24% [?]
UAE News
Loktantra Day Celebrated in UAE
यूएईमा भव्य लोकतान्त्रिक सभा
अप्रिल, २३ यूएई
नेपाली दूतावास यूएइको आयोजनामा यही २०६५ बैषाख ११ तदनुसार अप्रिल २३ २००८ का दिन अबुधावी स्थित एक होटलमा जनआन्दोलन २ बाट स्थापित दोश्रो लोकतन्त्र दिवस भव्य रुपमा मनाइयो ।
उक्त अवसरमा महामहिम राजदूत अर्जन बहादुर थापा उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ तथा दूतावासका प्रथम सचिव र तृतीय सचिव लगायत अन्य […]
Popularity: 29% [?]
UAE News
Nepali Embassy of UAE
प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनका लागि नेपाल फर्कन अनुरोध
नेपाली राजदूतावास यूएईद्धारा एक सूचना जारी गरी अप्रिल १० २००८ अर्थात चैत्र २८ २०६४ का दिन नेपालमा हुन गईरहेको संविधान सभाको चुनावकोलागि आ-आफ्नो निर्वाचन क्षेत्रमा फर्की मतदान गर्ने कार्यमा सहभागी हुन आह्रान गरेको छ ।
उक्त सूचनामा भनिएको छ । यहि विक्रम सम्बत् २०६४ साल चैत्र २८ गते […]
Popularity: 32% [?]
UAE News
Nepali Film Matribhumi
नेपाली चलचित्र मातृभूमिको यूएइबाट छायाँकन सुरु
गत अप्रिल ३, २००८ मा दुबईको एक होटलमा नेपाली कथानक चलचित्र मातृभूमिको शुभमुहूर्त गरिएको छ ।
गरिबी, छुवाछुतप्रथाबाट ग्रसित भई स्वदेशमा बस्न नसकी विदेश पलायन भएको साथै विदेशमा पनि धेरै दुःख पाएको र प्रवासमा बस्दा मातृभूमिको सम्झना र माया कत्तिको आउँदो रहेछ भन्ने कथामा आधारित मातृभूमि यूएईका लागि नेपाली राजदूतका उपनियोग […]
Popularity: 38% [?]