Nepal News Nepal News
 
  Search   sponsored by google
Tuesday 7th Oct 2008  

Archive for the ‘Qatar News’ Category

Qatar News

Press Release from Qatar

नेपाल कतार पत्रकार संघ को प्रेस-विज्ञप्ति

नेपालको राजनितिक इतिहासमा एक युगमा एक पटक आउने संविधानसभाको वैठक मार्फ नेपाल औपचारिक रुपमा संघिय गणतान्त्रिक राष्ट्र भएको खुशियालीमा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुले खुशि मनाईरहँदा कतारमा रहेका नेपालीहरुले पनि नेपाली राजदुतावासको आयोजनामा गणतन्त्र दिवस धुमधामका साथ मनाएको खवर सुन्न पाउँदा नेपाल कतार पत्रकार संघ सम्पुर्ण नेपालीहरुलाई संघिय गणतान्त्रिक नेपालको […]

Popularity: 47% [?]

Qatar News

Buddha Jayanti Celebrated in Qatar

कतार २५५२ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न

स्वयम्वरसिंह लामा
२४ मई, कतार                  
                                   
आप्रवासी तामाङ्ग समाज कतार, प्रवासी शेर्पा संघ कतार, तमू बौद्ध सेवा समिति कतार र थारुकल्याणकारी सभा कतारको संयूक्त आयोजना, प्रवासी शेर्पा संघ, कतारका अध्यक्ष श्री तेन्जी शेर्पाको कार्यक्रमसंयोजन र प्रमुख लामा गुरु बीर बहादुर लामा तामाङको पुजा संयोजनमा अन्य लामा गुरुहरु गरफ […]

Popularity: 46% [?]

Qatar News

Kirat Rai’s Festival Unbhauli Celebrated in Qatar

किरात राईहरुको उभौली भव्यताका साथ संपन्न
राई रमेश गाउले/दोहा
————————————————– किरात राई यायोक्खा शाखा कतारले किरात राईहरुको माहान पर्व भौली साकेला संपन्न गरेको छ । जनजातीका चाड पर्वहरुलाई नेपाल सरकारले राष्ट्रिय चाडको मान्यता दिएको खुसीयालीको अवसरमा आयोजी ५०६७ औ साकेला उभौली कतार नेशनलको टपर्फम रेष्टुरेण्ट संपन्न भएको थियो । उक्त कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई,संचालन शाखाका सचिव […]

Popularity: 32% [?]

Qatar News

News of Gorkha Prabasi Sangh Qatar

कतारमा गोर्खा प्रवासी संघको चौथो साधारणसभा साथमा गोर्खा दिपको विमोचन

मनोज वस्नेत
PrintDateTime(5, 11); मई, ११   कतार

कतारमा कार्यरत गोर्खा जिल्लावासीहरुको साझा संस्था गोर्खा प्रवासी संघको चौथो साधारण सभा गत ९ मइका दिन सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाली राजदुतावासका प्रथम सचिव […]

Popularity: 32% [?]

Qatar News

Budha Jayanti Celebrating in Qatar

कतारमा २५५२ औं बुद्ध जयन्ती मनाउने तयारी

स्वयम्वर सिंह लामा /बुधबल गुरुङ४ मई, दोहा, कतार प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतीलाई निरन्तरता दिने क्रममा कतारमा रहेका बौद्ध धर्मवलम्वीहरुले विगतमा झैँ यस बर्षको २५५२ औं बुद्ध जयन्ती यहि आउँदो २३ मे २००८ का दिन भव्य रुपमा मनाउने तयारी भै रहेको छ ।  बीर बहादुर लामाको संयोजकत्व तथा […]

Popularity: 28% [?]

Qatar News

Loktantra Day Celebrated in Qatar

कतारमा लोकतन्त्र दिवस

कतार, अप्रिल २३

दोहास्थित नेपाली दुतावासले दोस्रो लोकतन्त्र दिवसका अवसरमा बुधबार दुतावास कक्षमा स्थानीय नेपाली समुदायमाझ बिशेष समारोहको आयोजना गर् यो ।समारोहमा राजदूत डा।सूर्यनाथ मिश्रले संविधासभाको चुनावपछि अब सबै दलको सहभागितामा जनभावना समेटिने गरीको संविधान लेखिनु सफलताको अर्को खुड्किलो बन्ने बताउनुभयो । ुजनताको चाहनाबमोजिम दलहरुले संविधासभाको चुनाव गराउन सकेकोमा हामी सबैले हार्दिक बधाइ दिनुपर्छु डा।मिश्रले […]

Popularity: 32% [?]

Qatar News

Singal Dance competition in Qatar on 25th April

कतारमा नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा
२० अपि्रल, २००८,
दोहा, कतार
============================================================
तमू सांस्कृतिक परिवार दोहा, कतारको आयोजनामा यहि आउने अपि्रल २५ तारिख शुक्रवारका दिन दोहा स्थित अमिर सिनेमा हलमा सम्पन्न हुन गईरहेको खुल्ला नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा भएको समाचार छ ।
मूल आयोजक समिति अन्तर्गत रहेर यस कार्यक्रमको तयारीमा जुटेका सबै उपसमितिहरुले आ-आप\mनो जिम्मेवारी पुरा […]

Popularity: 23% [?]

Qatar News

Letter from Embassy to NRNA NCC Qatar

राज दुताबासबाट NRNA NCC Qatar लाई निर्देशन
दोहा, कतार
गैर आवासिय नेपाली संघ कतार च्याप्टरले लामो समय देखी नेपाली राज दुताबासको भबनमा राख्दै आएको संघको एउटा दराज तथा अन्य सामाग्रीहरु हटाउन भनी संघका अध्यक्ष कमलमणी गुरगाइ लाई पत्र पठाएको कुरा बताएका छन।
तत्कालिन दुताबासले प्रमुखको अनुमती मा राख्दै आएको भए पनि हाल आएर उक्त दराज नै हटाउन पत्र […]

Popularity: 25% [?]

Qatar News

Help from Qatar to Dolma Sherpa

डोल्मा शेर्पा बचाउ समिति-कतार)ले सहयोग रकम पठायो

बिलबहादुर गुरुङ
PrintDateTime(4, 20); अप्रिल, २०   कतार

कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यू डण्डको सजाय सुनाइएकी नेपाली चेली श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि एनआरएन एनसीसी कतारको आव्हानमा कतारवासी नेपाली दाजुभाइ तथा दिदीबहिनहरुबाट संकलित कुल रकम क.रि. […]

Popularity: 26% [?]

Qatar News

Cultural event in Qatar

नयाँ वर्ष२०६५ को अवसरमा कतारमा शुभकामना साँझ २०६५ सम्पन्न

मनोज बस्नेत
PrintDateTime(4, 16); अप्रिल, १६   कतार

नयाँ वर्ष२०६५ को अवसर पारेर खोटाङ्ग सेवा समाज र किराँत र्राई यायोक्खा शाखा कतारको आयोजनामा शुभकामना साँक्कृतिक साँझको आयोजना गत शुक्रवारका दिन दोहाको अमिर सिनेमा हलमा सम्पन्न भएको छ ।
नयाँ वर्ष२०६५को २ दिन अगावै आयोजना गरिएको उक्त शुभकामना […]

Popularity: 28% [?]

Ultimate portal of Nepal Ultimate portal of Nepal