Archive for the ‘Malaysia News’ Category
Malaysia News
Myagdi Sewa Samaj Found in Malaysia
नेपालको मध्य पश्चिम अञ्चल म्याग्दी जिल्लाबाट विभिन्न सिलसिलामा मलेसिया आई पुगेका म्याग्दिवासीहरु पनि अब संगठित भएका छन् ।
गत आईतवार क्वालालपुरस्थित युनिक्चेन्जको हलमा भेला भएका म्याग्दिवासीहरुले प्रवासमा आइपर्ने समस्या र एक आपसमा सहयोगको बातावरण तयार गर्ने उदेश्यराखि म्याग्दी सेवा समाज मलेसिया गठन गरेका छन् ।
मलेसियामा यस अघि धेरै जिल्ला र क्षेेत्रीय र राजनीतिक संघ-संगठनहरुको स्थापना भए […]
Popularity: 35% [?]
Malaysia News
Farewell to Bal Tamu
तमू समाज मलेशियाका अध्यक्षको विदाई
जुन, ५ काठमाडौं
———————————————————–
मलेसियाको सकि्रय संस्था नेपाल तमू समाजका अध्यक्ष बल तमू आफ्नो कम्पनीको कार्यकाल पूरा भएको कारण संस्थाबाट बिदा लिनुभएको छ ।
पोखराको रमणीयस्थल धम्पूसमा जन्म लिनुभएका तमू भूतपूर्व इण्डिया आर्मी हुन् । पाँचवर्ष अगाडि मलेसिया भित्रिएका तमूले नेपाल तमू समाजको स्थापनाकालदेखि नै सकि्रय रही सदस्य तथा कार्यसमितिका जिम्मेवार पदाधिकारी हुँदै अध्यक्ष […]
Popularity: 66% [?]
Malaysia News
‘Numaphung’ in Malaysia
नुमाफुङ अब मलेसियामा पनि प्रदर्शन गरिने
देवेन्द्र
जुन, ४ मलेसिया
———————————
लिम्बू जातिको सुनौली रुपौलीलाई आधार बनाएर तयार पारिएको चलचित्र नुमाफङ अब मलेसियामा चाँडै प्रदर्शन हुने भएको छ।
विभिन्न अवसरमा पुरस्कृत चलचित्र नुमाफुङ एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनिएको छ । काजिमान कन्दङ्वाको कथा घरबार कि कारोबारबाट फिल्माङ्कन गरिएको उक्त चलचित्रका निर्देशक नवीन सुब्बा हुन् ।
छविलाल हाङश्रोङद्धारा निर्माण भएको नुमाफुङमा […]
Popularity: 66% [?]
Malaysia News
May 1st Celebrated in Malaysia
मलेसियामा ११९ औं मजदुर दिवस भव्यरुपमा सम्पन्न
रुसाहाङ चेम्जोङ
PrintDateTime(5, 1); मई, १ मलेसिया
Popularity: 18% [?]
Malaysia News
‘Loktantra Day’ Celebrated in Malaysia
मलेसियामा लोकतन्त्र दिवस
बुधबार २३ अपि्रल २००८ का दिन मलेसिया स्थित नेपाली दुतावासको आयोजनामा आफ्नै सभाकक्षमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल राजदुतावास मलेसिया परिवार नेपालबाट मलेसिया आइपुगेका निजामती कर्मचारी संघका अध्यक्ष सचिव तथा अन्य कर्मचारीहरु साथै मलेसियामा कार्यरत विभिन्न क्षेत्रका नेपालीहरु, संचारकर्मिहरु संघ संस्थाका प्रतिनिधीहरु उपस्थित रहेको उक्त कार्यक्रममा दोस्रो जनयुद्धमा देश र […]
Popularity: 33% [?]
Malaysia News
Conference in Malaysia
मलेसियामा अन्तर्क्रियात्मक विचार गोष्ठी सम्पन्न
क्वालालम्पुर/मलेसिया
२२ अप्रिल, ०८ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया च्याप्टरको आयोजनामा सोमबार क्वालालम्पुरमा एक अन्तक्रिर्यात्मक विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा मलेसियास्थित नेपाली राजदूत, नेपाली संचारकर्मी विभिन्न संघ-संस्थाका प्रतिनिधी, सिर्जनशिल, विद्यार्थी, व्यवसायी लगायत अन्य श्रमिकहरुको उपस्थिति थियो ।
अनेसास मलेसियाका अध्यक्ष इन्द्र नारथुङ्गेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राजदूत डा. ऋषिराज अधिकारी हुनुहुन्थ्यो […]
Popularity: 20% [?]
Malaysia News
Program in Malaysia
मलेसियामा विजय उत्सव
मलेसिया - अप्रिल, १७नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले संविधानसभा निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी भएको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) समर्थित नेपाल क्रान्तिकारी संगठन मलेसियाले बिहीबार क्वालालम्पुरमा एक कोणसभा तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरी विजय उत्सव मनाएको छ ।
कार्यक्रम सहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण पश्चात सुचारु रुपमा अगाडि बढाउँदै पार्टीका अध्यक्ष.प्रचण्ड र बाबुराम […]
Popularity: 21% [?]
Malaysia News
नेपाल क्रान्त्रिकारी संगठनको पहलमा मलेसियामा पींडितहरुलाई न्याय दिलाए
काठमाडौ बानेश्वरस्थित केएल ईम्प्लाईमेन्ट सर्भिसबाट मलेसियाको मालाक्कामा रहेको बन्यार स्टार एसडिएन बिएचडिको कलिङ भिषामा साधारण कामदारको रुपमा मलेसिया आएका ४३ जना पींडित मजदुरहरुले “नेपाल क्रान्त्रिकारी संगठन” को पहलमा मलेसियास्थित नेपाली राजदूतावासबाट न्याय पाएका छन ।
कम्पनिले श्रमसम्झौताअनुसारको तलब सुबिधा लगायतका कामदारहरुले पाउने सामान्य सुबिधासम्म पनि नपाएपछि बारम्बार मेनपावरमा उद्वारको माग गरेका थिए । मेनपावरले उद्वार नगरी […]
Popularity: 28% [?]
Malaysia News
नेपाली दूतावासको आयोजनामा मलेसियामा ५८औं प्रजातन्त्र दिवस मनाईयो
मलेशिसयामा ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रम समस्पन्न भएको छ । मलेसियास्थित नेपाली दूतावासको आयोजनामा दूतावासको सभा कक्षमा सम्पन्न उक्त कार्यक्रममा नेपालीहरुको समस्या तथा समस्या समाधानका विषयमा छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा नेपाली जनताको अतुलनीय साहस, ढृढ संकल्प र गौरवमय बलिदानले एकतन्त्रिय निरंकुस शासनलाई समाप्त पारेर आजकै दिन २००७ साल फागुन ७ […]
Popularity: 27% [?]
Malaysia News
मलेशियामा जिवा ल्होछार साँझ सम्पन्न
मलेशियाको क्वालालम्पूरस्थित मिस्थिकको कोतरया कम्प्लेसको नाट्य हलमा प्रवासी तामाङ एकता समाज मलेशियाको आयोजनामा यहि १० फरवरिका दिन २८४४ औं जिवा ल्होछार साँझ हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि मलेशियास्थित राजदूत डा. ऋषि अधीकारी हुनुहुन्थ्यो । प्रमूख अतिथिबाट बुद्धको तस्बीरमा खादा अर्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भएको थियो । उदघाटन लगतै […]
Popularity: 25% [?]