Nepal News Nepal News
 
  Search   sponsored by google
Thursday 2nd Sep 2010  

Archive for the ‘Korea News’ Category

Korea News

Volleyball competition in Korea

कोरियामा म्याग्दी कप खुल्ला भलिबल सम्पन्
——————————————————————————-
उमेश वस्नेत ४ जुन सिओल कोरिय
म्याग्दी समाज समिति दक्षिण कोरियाले गराएको खुल्ला भलिबल प्रतियोगीतामा नेपाल संपर्क समितिले यस पटकको म्याग्दी कप जित्न सफल भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल संपर्क समिति, म्याग्दी परिवार, नेपाल कोरिया ब्यापार संघ, पर्बत टिम्, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टिम्, गुल्मी संपर्क समिती […]

Popularity: 55% [?]

Korea News

Dipak Bista in Korea

कोरियामा तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान तथा बिदाई गरिने
उमेश वस्नेत
जुन, ४   सिओल, कोरिया   
————————————-
नेपालका ख्यातिप्राप्त तेक्वान्दो खेलाडी दिपक विष्टलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियालगायतका कोरियामा रहेका सम्पूर्ण संस्थाहरुले यही जुन ७ तारिखका दिन स्वागत रेस्टुरेन्टमा संयुक्त रुपमा सम्मान गर्ने भएका छन् ।
नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर केसीका अनुसार हाल कोरियामा रहनु भएका विष्टको बेइजिङ ओलम्पिकका लागि […]

Popularity: 68% [?]

Korea News

Nepali Indigenous People in Korea

दक्षिण कोरियामा जनजाति सक्रिय
उमेश वस्नेत
सिओल कोरिया, मे १५
नेपाल आदिबासी जनजाती महाँसंघ दक्षिण कोरियाको मे १८ आईतबारको दिन तेश्रो साधारण बैठक सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका महाँसचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार बैठकले दक्षिण कोरियामा रहेका सम्पूर्ण जातिय तथा क्षेत्रीय सँघसस्थाहरु सँग जुन महिनाको १५ तारिक भेटघाट तथा अन्तर्कृया […]

Popularity: 25% [?]

Korea News

Interaction Program in South Korea

दक्षिण कोरियामा “सँबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक अन्तरकृया कार्यक्रम हुने।
 
 
 

उमेश वस्नेत  
—————————————————————————— 

माईग्रेन्टस् आरिराँङ फेस्टिभलको अबशर  पारेर नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाले गरेको चिट्ठा प्रतियोगीताको नतिजा सार्बजानिक गरिएको छ ।  नेपाल आदिबासी जनजाती माहासँघ दक्षिण कोरियाका माहासचिब श्री उमेश थापा मगरले दिनुभएको जानकारी अनुसार उक्त चिट्ठा प्रतियोगीता का बिजयिहरु  झलक सिंङ मोक्तान चिट्ठा […]

Popularity: 26% [?]

Korea News

Preparing for Budhha Jayanti Celebration in South Korea

कोरियामा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाउने तयारी

नरेन्द्र गुरुङ
८ सियोल, अप्रिल २१
 दक्षिण कोरियास्थित नेपाली दुतावासको संयोजनमा कोरियामा रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा आगामी मे ४- २००८ का दिन सियोलमा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाइने भएको छ ।  बुद्ध जयन्तिलाई भब्य बनाउन आइतबार सियोल स्थित नेपाली दुतावासमा बसेको बैठकले नरेन्द्र गुरुङको […]

Popularity: 27% [?]

Korea News

‘Loktantra Day’ Celebrated in South Korea

दक्षिण कोरियामा दोस्रो लोकतन्त्र दिवस भब्य रुपमा मनाइयो

पुरु जोशी
PrintDateTime(4, 24); अप्रिल, २४   दक्षिण कोरिया

नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजनामा अप्रील २३ तारिख बुधवारका दिन सउल स्थित नेपाली राजदूतावास भवनमा दोस्रो लोकतन्त्र दिवस मनाइएको छ ।
कोरियामा रहेका विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाहरुका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको उक्त समारोह नेपाली राष्ट्रिय गीत बजाएर […]

Popularity: 23% [?]

Korea News

New year celebrated in South Korea

दक्षिण कोरियामा नयाँ वर्ष मनाए
दक्षिण कोरिया, अप्रिल- १६
 दक्षिण कोरियास्थित नेपाली सम्पर्क समिति पुसान शाखाको आयोजनामा राजधानी सिउलदेखि धेरै संघ संस्थाहरुले रमाइलो गरी नयाँ वर्ष मनाएका छन् । केही दिनअघि वित्नु भएका स्व. पेम्बा नुडुप लामाको दाहसंस्कार सकेर दुःख र शोकमा रहे पनि थेगु खुमीस्थित खुमी क्याथोलिक प्रवासी मजदुर केन्द्रमा नेपाल खुमी समाजको आयोजनामा स्व. लामाप्रति […]

Popularity: 16% [?]

Korea News

कोरियामा प्रशान्त तामाङको लाईभ कन्सर्ट

 यही फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सउल स्थित एउटा हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत श्री कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिती रहेको थियो ।करीब २ हजार जना भन्दा बढीको संख्या रहेको […]

Popularity: 19% [?]

Ultimate portal of Nepal Ultimate portal of Nepal