Archive for the ‘Japan News’ Category
Japan News
Budha Jayanti Celebrated in Japan
भब्यताका साथमा २५५२ औं बुद्ध जयन्ति
————————
तारा राना मगर
नेपाली आदिवासी जनजाति संघ जापानको आयोजनामा आईचि केन अर्न्तर्गत टोयोटा सी सुयनोहाराको काउमिङ्गखान भवनमा २५५२ औं बुद्ध जयन्ति समारोह भब्यताका साथमा सम्पन्न भएको छ । विधिवत रुपमा लामा ज्यू हरुबाट पुजापाठ संगै सुरु भएको उक्त कार्यक्रम दिनको करीव २ बजे तिर औपचारीक रुपमा संस्थाको अध्यक्ष श्री गजेन्द्र छन्त्याल […]
Popularity: 25% [?]
Japan News
Bhaban Bhatta won for President: NRN Japan
एनआरएन जापानको अध्क्षयमा भवन भट्ट
मे ५। गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको मे ४ टोकियोमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले भवन भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
अध्यक्ष पदमा निर्वाचित हुनुभएका भट्टले ७ सय ८ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्दन्द्धी महेशकुमार श्रेष्ठले ५ सय २२ मत प्राप्त गर्नुभएको थियो […]
Popularity: 100% [?]
Japan News
NRN Japan
एनआरएन जापानको अधिवेशनको अन्तिम तयारी
२२ अप्रिल, ०८
एनआरएन जापानको आगामी मे ४ तारिखमा टोकियोको मेगुरो कुमिन सेन्टर हलमा हुने दोश्रो राष्ट्रिय अधिवेशनको अन्तिम तयारी भइरहेको कुरा एनआरएन जापानले जनाएको छ । एनआरएन जापानको अधिवेशनमा भागलिई सफल पारिदिनुहुन एनआरएन जापानका समस्त सदस्यहरुलाई अनुरोध समेत गरिएको छ ।
अधिवेशनको तयारीकाक्रममा जापानका बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको भेलाहरु भईरहेका छन । […]
Popularity: 42% [?]
Japan News
Nepali Ambassador Dr. Ganesh Yonjan welcomed by Japan-Nepal Society
राजदूत डा. गणेश योञ्जनको स्वागतमा जापान-नेपाल सोसाइटीद्धारा कार्यक्रम सम्पन्न जापान-नेपाल सोसाइटीद्धारा शुक्रवार जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको सम्मानमा एक भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
जापानस्थित विभिन्न नेपाल सँग आवद्ध जापानी संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. योञ्जनले नेपाल र जापानबीच रहेको मैत्री सम्बन्धको बारेमा चर्चा गर्दै […]
Popularity: 39% [?]
Japan News
NRN Japan started to collect fund for “Save Dolma”
एनआरएन जापानको”सेभ डोल्मा साप्ताहक” शुरु
रोजगारीका क्रममा कुवेत पुगेकी नेपाली चेली डोल्मा शेर्पा हत्याको अभियोगमा जीवन र मृत्युको दोसाधमा कुवेत जेलमा थुनिएकि नेपाली चेली डोल्माको जीवन रथार्थ गैरआवासीय नेपाली संघ (एनआरएन)जापानले “सेभ डोल्मा साप्ताहिक अभियान”को शुरुवात गरेको कुरा सघले जनाएको छ ।
एनआरएन जापानको नियमित १२औ वैठक तथा आगामी मे ४ मा टोकियोमा हुन लागेको दोश्रो […]
Popularity: 24% [?]
Japan News
एनआरएन र अनलाइनको भूमिकाबारे जापानमा कार्यशाला हुने
जापानबाट प्रकाशन हुँदै आएको अनलाइन पत्रिका नेपाल जापान डट कमले ‘गैरआवासीय नेपाली समुदाय र अनलाइन पत्रिकाको भूमिका‘ विषयक एक दिने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
प्रवासमा बसोबास गर्ने नेपालीको सूचना प्रवाहको लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका अनलाइन पत्रिकाको निरन्तरता, व्यवसायिकता र निष्पक्षताका विषयलाई लिएर टोक्योमा आगामी ९ मार्चमा आयोजना हुने उक्त कार्यशालामा कार्यपत्रहरु प्रस्तुत […]
Popularity: 28% [?]