Archive for the ‘Prabash News’ Category
Malaysia News
Farewell to Bal Tamu
तमू समाज मलेशियाका अध्यक्षको विदाई
जुन, ५ काठमाडौं
———————————————————–
मलेसियाको सकि्रय संस्था नेपाल तमू समाजका अध्यक्ष बल तमू आफ्नो कम्पनीको कार्यकाल पूरा भएको कारण संस्थाबाट बिदा लिनुभएको छ ।
पोखराको रमणीयस्थल धम्पूसमा जन्म लिनुभएका तमू भूतपूर्व इण्डिया आर्मी हुन् । पाँचवर्ष अगाडि मलेसिया भित्रिएका तमूले नेपाल तमू समाजको स्थापनाकालदेखि नै सकि्रय रही सदस्य तथा कार्यसमितिका जिम्मेवार पदाधिकारी हुँदै अध्यक्ष […]
Popularity: 55% [?]
Malaysia News
‘Numaphung’ in Malaysia
नुमाफुङ अब मलेसियामा पनि प्रदर्शन गरिने
देवेन्द्र
जुन, ४ मलेसिया
———————————
लिम्बू जातिको सुनौली रुपौलीलाई आधार बनाएर तयार पारिएको चलचित्र नुमाफङ अब मलेसियामा चाँडै प्रदर्शन हुने भएको छ।
विभिन्न अवसरमा पुरस्कृत चलचित्र नुमाफुङ एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनिएको छ । काजिमान कन्दङ्वाको कथा घरबार कि कारोबारबाट फिल्माङ्कन गरिएको उक्त चलचित्रका निर्देशक नवीन सुब्बा हुन् ।
छविलाल हाङश्रोङद्धारा निर्माण भएको नुमाफुङमा […]
Popularity: 55% [?]
Korea News
Volleyball competition in Korea
कोरियामा म्याग्दी कप खुल्ला भलिबल सम्पन्
——————————————————————————-
उमेश वस्नेत ४ जुन सिओल कोरिय
म्याग्दी समाज समिति दक्षिण कोरियाले गराएको खुल्ला भलिबल प्रतियोगीतामा नेपाल संपर्क समितिले यस पटकको म्याग्दी कप जित्न सफल भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल संपर्क समिति, म्याग्दी परिवार, नेपाल कोरिया ब्यापार संघ, पर्बत टिम्, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टिम्, गुल्मी संपर्क समिती […]
Popularity: 45% [?]
Korea News
Dipak Bista in Korea
कोरियामा तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान तथा बिदाई गरिने
उमेश वस्नेत
जुन, ४ सिओल, कोरिया
————————————-
नेपालका ख्यातिप्राप्त तेक्वान्दो खेलाडी दिपक विष्टलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियालगायतका कोरियामा रहेका सम्पूर्ण संस्थाहरुले यही जुन ७ तारिखका दिन स्वागत रेस्टुरेन्टमा संयुक्त रुपमा सम्मान गर्ने भएका छन् ।
नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर केसीका अनुसार हाल कोरियामा रहनु भएका विष्टको बेइजिङ ओलम्पिकका लागि […]
Popularity: 52% [?]
Hong Kong News
Sakela in Hong Kong
हङकङमा साकेलाको रौनक
किरात राई जातिहरुको महान चाड साकेला उभौली हङकङमा पनि धूमधाम मनाए । मे २५ आईतबारका दिन गएको वर्षहरुमा जस्तै हङकङको उचाईमा रहेको ताईमोशान कन्ट्री पार्कमा साकेलाको आयोजना किरात राई यायोक्खा हङकङले गरेको थियो । अनुकुल मौसमका कारण हङकङवासी नेपालीहरु विभिन्न भेषभुषामा साकेला नृत्यमा रमाउन आएका थिए । अपरान्ह ३ बजे शुरु भई साँझ […]
Popularity: 47% [?]
Prabash News
Republic Day in Austria
नेपाली जनप्रगतिशील शान्ति समाज ,अष्ट्रीयाद्धारा गणतन्त्रको खुशियाली कार्यक्रम सम्पन्न
जुन, ३ अष्ट्रीया भियाना
————————————————–
नेपाली जनप्रगतिशील शान्ति समाज ,अष्ट्रीयाको आयोजनामा २ मे २००८ मा गणतन्त्रको खुशियाली कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा समाजको अध्यक्ष राजेश खतिवाडाले अध्यक्षता ग्रहण गर्दै भन्नु भयो यदि नेपालमा ११ बर्षे जनयूद्धले नेपाली जनतालाई किन गणतन्त्रात्मक राज्यब्यवस्थको खाचो छ भन्ने चेतनालाई संप्रेसण गरेको कारणले […]
Popularity: 46% [?]
Qatar News
Press Release from Qatar
नेपाल कतार पत्रकार संघ को प्रेस-विज्ञप्ति
नेपालको राजनितिक इतिहासमा एक युगमा एक पटक आउने संविधानसभाको वैठक मार्फ नेपाल औपचारिक रुपमा संघिय गणतान्त्रिक राष्ट्र भएको खुशियालीमा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुले खुशि मनाईरहँदा कतारमा रहेका नेपालीहरुले पनि नेपाली राजदुतावासको आयोजनामा गणतन्त्र दिवस धुमधामका साथ मनाएको खवर सुन्न पाउँदा नेपाल कतार पत्रकार संघ सम्पुर्ण नेपालीहरुलाई संघिय गणतान्त्रिक नेपालको […]
Popularity: 48% [?]
Prabash News
Republic Day in Hong Kong
जनजाती महासंघद्वारा गणतन्त्र दिवश हङकङमा
जनजाती महासंघ हङकङले जोर्डनस्थित नाचघर रेष्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवश मनाएको छ । २४० बर्षदेखी जरा गडेर बसेको सामन्ति सासनको शक्तिकेन्द्र भत्काएर नयाँ संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको खुशियालिमा शुभकामना आदान प्रदान गर्ने भनिकन उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई जनजाती महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले […]
Popularity: 40% [?]
UAE News
Republic Day Celebrated in UAE
गणतन्त्र नेपालको अवसरमा प्रवासी नेपाली समाज यूएइको हार्दिक स्वागत
—————————————————————
वैदेशिक रोजगारीको शिलशिलामा प्रवासीएका नेपालीहरुको संस्था प्रवासी नेपाली समाज यूएइले एक पेस विज्ञप्ति प्रकाशित गरी उक्त कदमको स्वागत तथा सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएको छ ।
सो समाजका संयोजक यमलाल शर्मा पगेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ आदरणीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
नेपालमा संविधान सभाको पहिलो बैठकबाट दुइसय […]
Popularity: 55% [?]
Qatar News
Buddha Jayanti Celebrated in Qatar
कतार २५५२ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न
स्वयम्वरसिंह लामा
२४ मई, कतार
आप्रवासी तामाङ्ग समाज कतार, प्रवासी शेर्पा संघ कतार, तमू बौद्ध सेवा समिति कतार र थारुकल्याणकारी सभा कतारको संयूक्त आयोजना, प्रवासी शेर्पा संघ, कतारका अध्यक्ष श्री तेन्जी शेर्पाको कार्यक्रमसंयोजन र प्रमुख लामा गुरु बीर बहादुर लामा तामाङको पुजा संयोजनमा अन्य लामा गुरुहरु गरफ […]
Popularity: 47% [?]