Kathmandu
।बाल बलिकाहरु किशोर अवस्थाबाट युबा अवस्थामा प्रबेश गर्दा कौलुहलता र जिज्ञासाले गर्दा कसरी कुलतमा फस्न सक्छन चलचित्रमा देखाइएको छ।
बाल बलिकाले आफ्नो भबिष्य कसरी बिर्गान सक्छन भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ।
राज बस्न्यातको लेखन र निर्देशन रहेको चलचित्र फ्युचरको काठमाडौको पुष्पाजलि हलमा प्रदर्शन सुरु गरिएको चलचित्रमा रबि गिरी,सुशिल पोखरेल,गिता पौडेल,रेणु सिटौला,संगिता खरेल आदि कलाकारकप मुख्य भुमिका रहेको छ।

