cook yourself, cooking receipe entertainment site of nepal,nepali movies,music
 
  Search   sponsored by google
Friday 10th Oct 2008  
Home News Articles Artists Movies Albums Bands Songs TV/Radio Lyrics Ringtones Reviews Interviews
 
 
 
News Details

-› Yetiko Khojima

चलचित्र यतिको खोजीमा चाँडै नै सार्वजनिक हुने क्रममा रहेको छ । नायक तथा प्रबन्ध निर्देषक लक्ष्मण बस्नेतले उक्त चलचित्र २ महिनापछि सार्वजनिक गरिने बताए ।   

 

संभवत सबै भन्दा उचाईमा सुटिङ गरिएको पहिलो चलचित्र भएकोले दर्शकहरुका लागि नयाँ स्वादको चलचित्र हुने उनको दावी छ । सन्तोष ढकालको निर्देषणमा निर्माण भएको सो चलचित्रको सुटिङ सिक्लेस, बन्दिपूर, मुस्ताङ, म्याग्दी, काठमाण्डौ लगायत रसुवा जिल्लाको ४ हजार ३ सय ८० मिटर उचाईमा रहेको गोसाईस्थानमा गरिएको छ ।

 

भिजुअल प्रोडक्सनको ब्यानरमा निर्मित उक्त चलचित्रको अर्को पक्ष अमेरिकी नागरिक पामेला सान्टरेली मूख्य नायिकाको रुपमा देखिने छिन् ।  

 - Feb 18 2008 Monday 12:23:16 AM
Comments for this News

*

No comments for this news so far

User enterted Comments/Details for this news
Name
Email address
Comments
 
-› Other News & Events
जनयुद्ध पाँच पुरस्कार हात पार्न सफल
राष्ट्रिय चलचित्र पुरस्कारमा जनयुद्ध छाç
Display News
चलचित्र ‘विष’को निर्माणकार्य अन्तिम चरणमा
चलचित्र ‘विष’को निर्माणकार्य अन्तिम चरणमा &#
Display News
मौसमी मल्ल फेरी राजेश हमालकी नायकी
मौसमी मल्ल फेरी राजेश हमालकी नायकी भएकी छि&#
Display News
दाइको ससुरालीमा
हिन्दु समाजमा एउटी नारी विधवा भएपछि उनी पर&#
Display News
पप गायकहरुको स्वरबद्ध ‘आइकन्स’ श्रोतामाझ
पप गायकहरू अनिल सिंह, सुगम पोखरेल, यशकुमार, ह
Display News
गायक दावा गुरुङको ‘एप्लाइ’
द बेस्ट टोन म्युजिकले गायक दावा गुरुङको एक&#
Display News
 
Ultimate portal of Nepal Ultimate portal of Nepal