cook yourself, cooking receipe main site home,entertainment site of nepal,nepali movies,music
 
  Search   sponsored by google
Thursday 11th Mar 2010  
Home News Articles Artists Movies Albums Bands Songs TV/Radio Lyrics Ringtones Reviews Interviews
 
 
 
News Details
nepali films news|Nepali film news

-› Richa Ghimire to marry in this Mangsir

काली सुन्दरी भनेर चिनिने ऋचा घिमिरेले अतत बिबाह गर्ने भएकी छिन्।बिषका निर्दशक शंकर घिमिरेसँग बिबाहसँग बिबाह गर्ने भए पछि बिबाह पछि पनि ऋचा घिमिरेनै भनेर चिनिने भएकि छिन्।बिष चलचित्र निर्माणको क्रममा नजिकिएका यी जोडीको बिष चलचित्र पनि काठमाडौमा प्रर्दशन हुदैछ।बिषको निर्माण सकिनासाथ घिमिरेले ऋचालाई अर्का चलचित्रको लागि पनि साईन गाईर हालेका छन्।

काग तिहारको दिन कुरा छिनिएको यस बिबाह यहि आउदो मंसिर २७ गते गरिने भनीएको छ।बलिउडमा बिबाह पछि नयिकाले फिल्म क्षेत्र छोडदै आएकोमा ऋचाले के गर्छिन वा कति बेला सम्म यस क्षेत्रलाई निरन्तरता दिछिन्न यो चै हेर्न बाँकि छ। उहाँहरुक सुखद दापत्य जिवनको लागि शुभकामना।

 - Nov 13 2009 Friday 06:18:02 AM

Comments for this News
No comments so far






-› Other News & Events
नवनिर्वाचित सचिव बिबादमा
नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित सचिव टंक लम्साल विवादमा फसेका छन् ।
Display News
नेपाल चलचित्र निर्माता संघको निर्वाचन सम्पन्न,अध्यक्षमा राजकुमार राई
नेपाल चलचित्र निर्माता संघको नयाँ कार्यसमितिको निर्वाचन यहि फागुन २२ गते सम्पन्न भएको छ ।
Display News
निर्माता संघको शनिवार निर्वाचन हुने
नेपाल चलचित्र निर्माता संघको दशौँ साधारण सभा यहि फागुन १५ गते शनिवार सम्पन्न भएको छ ।
Display News
सम्झनाकै सम्झना
नयाँ पुस्ताका निर्देशक योगेश घिमिरेले निर्देशन गरेको नेपाली कथानक चलचित्र सम्झना यतिबेला राजधानीका विश्वज्योतिसहित १८ ओटा हलमा प्रदर्शन भईरहेको छ ।
Display News
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ-स्मिता थापा(नेपाली मोडेल)
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ,अरुपनि त्यसै भन्छन,सेक्स सपिङ भन्दा रमाईलो हुन्छ
Display News
नेफ्टा के टी भी फिल्म अवार्ड २०६६
नेफ्टा र कान्तिपुर टेलिभिजनले बर्षनी आयोजना गर्ने नेपाली फिल्मी अवार्ड गत डिसेम्बर १६ का दिन काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको छ।
Display News
 
Ultimate portal of Nepal Ultimate portal of Nepal