-› सपनाको नौलो संसार को प्रदर्शन युरोपबाट सु&

नृत्य निर्देशक राजु शाहले निर्माण र निर्देशन गरेको चलचित्र “सपनाको नौलो संसार” प्रदर्शन युरोपबाट गरिएको छ। यस चलचित्रको छायाङकन बेल्जियम,जर्मनी आदि देशमा गरिएको थियो।
केहि महिना पछि यस चलचित्रलाई नेपालमा प्रदर्शन गरिने निर्देशक शाहले बताएका छन्
बिदेशी चमक दमक भन्दा स्वदेशको जिबननै राम्रो हुन्छ भन्ने सन्देश चलचित्रले बोकेको छ।
यसमा राजेश हमाल,ऋचा घिमिरे,तृप्ति,दिलिप रायमाझिको मुख्य भुमिका रहेको छ।
यसमा जर्मनीमा रहेका कमला दहालले पनि अभिनय गरेकी छिन्।
- Apr 7 2008 Monday 08:05:41 AM