नायक एवम निर्माता लोकेन्द्र कार्कीको चलचित्र शाशनको छायाङकम सकिएको छ।चलचित्रमा रेखा थापा,सञ्चिता लुईटेल,निर शाह,हरिहर शर्मा,धिरेन शाकय,सम्राट सापकोटा आदि कलाकारहरु रहेका छन्।