-› विष्णुबहादुर सिंहको ‘चुलबुल चुलबुल’
द बेस्ट टोन म्युजिकले गीतकार विष्णुबहादुर सिंहले लेखेका गीतहरूको संग्रह \'चुलबुल चुलबुल\' श्रोतामाझ ल्याएको छ ।
आठवटा गीत समावेश यो संग्रहका सातवटा गीतमा बुलु मुकारुङको संगीत छ भने एउटा गीतमा जुजुकाजी रञ्जितले संगीत दिएका छन् ।
त्यस्तै यो संग्रहमा राजेशपायल राई, आभा मुकारुङ, कला राई, जगदीश समाल, श्रेया सोताङ, जुजुकाजी रञ्जित, सत्यराज आचार्य, सरोजा देवान, अञ्जना गुरुङ, भीषण मुकारुङ, रोशन गुरुङको स्वर सुन्न पाइन्छ ।
- May 2 2008 Friday 06:38:34 AM