cook yourself, cooking receipe main site home,entertainment site of nepal,nepali movies,music
 
  Search   sponsored by google
Tuesday 16th Mar 2010  
Home News Articles Artists Movies Albums Bands Songs TV/Radio Lyrics Ringtones Reviews Interviews
 
 
 
News Details
bollywood superstar rahul roy to act in nepali film

-› राहुल राय नेपाली फिल्म खेल्ने

राहुल राय नेपाली फिल्म खेल्ने
क्लासिक सुपरहिट आशिकीका नायक राहुल रायले नेपाली फिल्म मा नायकको रुपमा काम गर्ने भएका छन्।मुम्बाईबाट सन्चालित वान स्टप सप नामक कम्पनीबाट निर्माण हुने चलचित्रमा नयिका चै उषा पौडेल हुने भएकी छिन्,।उषा उक्त कम्पनीका लागी नेपालको लागि ब्रान्ड एम्बेसडर हुन भने राहुल राय भारतको लागि ब्रान्ड एम्बेसडर हुन।राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कुरा को जानकारी गराईएको हो।
सिनेमामा भारतिय प्रबिधिकहरुले पनि काम गर्ने र दर्शकले निकै रुचाउने वान स्टप सपका चेयरम्यान सुभास जावरियाले पत्रकार सम्मेलनमा बताउनु भएको थियो।
सस्थाले नेपाल र भारतमा अनलाईन टिकेटिङ,टुर्स,होटल बुकिङ,कार रेन्टल आदि काम गर्दै आएको छ।
चलचित्र २०१० मा सुरु हुने भएको छ - Dec 16 2009 Wednesday 05:32:54 AM

Comments for this News
No comments so far






-› Other News & Events
नवनिर्वाचित सचिव बिबादमा
नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित सचिव टंक लम्साल विवादमा फसेका छन् ।
Display News
नेपाल चलचित्र निर्माता संघको निर्वाचन सम्पन्न,अध्यक्षमा राजकुमार राई
नेपाल चलचित्र निर्माता संघको नयाँ कार्यसमितिको निर्वाचन यहि फागुन २२ गते सम्पन्न भएको छ ।
Display News
निर्माता संघको शनिवार निर्वाचन हुने
नेपाल चलचित्र निर्माता संघको दशौँ साधारण सभा यहि फागुन १५ गते शनिवार सम्पन्न भएको छ ।
Display News
सम्झनाकै सम्झना
नयाँ पुस्ताका निर्देशक योगेश घिमिरेले निर्देशन गरेको नेपाली कथानक चलचित्र सम्झना यतिबेला राजधानीका विश्वज्योतिसहित १८ ओटा हलमा प्रदर्शन भईरहेको छ ।
Display News
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ-स्मिता थापा(नेपाली मोडेल)
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ,अरुपनि त्यसै भन्छन,सेक्स सपिङ भन्दा रमाईलो हुन्छ
Display News
नेफ्टा के टी भी फिल्म अवार्ड २०६६
नेफ्टा र कान्तिपुर टेलिभिजनले बर्षनी आयोजना गर्ने नेपाली फिल्मी अवार्ड गत डिसेम्बर १६ का दिन काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको छ।
Display News
 
Ultimate portal of Nepal Ultimate portal of Nepal