-› मौसमी मल्ल फेरी राजेश हमालकी नायकी
मौसमी मल्ल फेरी राजेश हमालकी नायकी भएकी छिन् । आफ्नै लगानीमा निर्माण भएको चलचित्र ‘गिरफ्तार’ मा मल्लले नायक हमालको जोडीको रुपमा अभिनय गरेकी छिन् ।
राजेन्द्र उप्रेतीले निर्देशन गरेको यो चलचित्रमा विराज भट्ट, ऋचा घिमिरे, जेनिषा केसी, सुवास मेचे आदिले अभिनय गरेका छन् ।
- May 14 2008 Wednesday 04:21:46 AM