cook yourself, cooking receipe main site home,entertainment site of nepal,nepali movies,music
 
  Search   sponsored by google
Friday 12th Mar 2010  
Home News Articles Artists Movies Albums Bands Songs TV/Radio Lyrics Ringtones Reviews Interviews
 
 
 
News Details
nepali actress offered millons to act in nepali blue film

-› ब्लु फिल्ममा खेल्न नेपाली नयिकालाई लाखौको अफर

नेपालको राष्ट्रिय सप्ताहिकमा "सप्ताहिक" मा प्रकाशित समाचार का अनुसार उदयमान नयिका हिमानी डिसीलाई एक ब्यक्तिले मोबाईल फोन मार्फत ब्लु फिल्म खेल्न २५ लाख रुपयाँको अफर गरेको तर नयिकाले त्यसलाई अस्विकार गर्दै पुलिस केस गरेको कुरा खुल्न आएको छ।नयिका डि सी ले निर्देशक सोभित बस्नेतको चलचित्र 'मिसन लभ इन सिक्किम'बाट नेपाली चलचित्रकी नायिकाको रुपमा काम गरिसकेकी छिन्।

 समाचार अनुसार उक्त फोन कलंकी बसोबास गर्ने रणवीरसिंह  राठौर उर्फ रूपसिंह बुढाथोकीले ले गरेको र यौन चलचित्र खेल्ने प्रस्ताव गरेको जनाएको छ। कुराकानीलाई हिमानीले आफ्नो मोबाइलमा रेकर्ड गरेकी थिईन।प्रस्तावपछि नयिका निकै रिसाएकी थिईन र पछि साथी नायिका सौजन्य सुब्बा र अन्य सहयोगीहरूको सल्लाहमा नराम्रो नियतले फोन गर्ने बुढाथोकीका विरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयमा हिमानीले उजुरी दिएकी थिईन।

रूपसिंह बुढाथोकीलेलाई प्रहरीले हिरासतमा लिएको छ।

स्रोत:सप्ताहिक

 - Dec 8 2009 Tuesday 06:28:34 AM
Comments for this News
Comment by SUDEEP on 2010-01-10 04:35:36
--------------------------------------------------------------
tapai jashto nayika napalma bhayo bhane ,bala nepali film indrusty lai \"holy film sector bhanna paincha\"


--------------------------------------------------------------
Comment by Rahul on 2010-01-11 10:07:05
--------------------------------------------------------------
hoina hola ho... gafii de ko hola 25 lakhs maa ta khele haalthyo ni pisa ali kam vaera na khele ko hola ...ki ta khelera pisa napaaera pulish ma riport haaleko hola ..voli hamro mobile maa aau6 tyo film,,,...


--------------------------------------------------------------
Comment by suraj on 2009-12-28 06:48:57
--------------------------------------------------------------
i want to see bf


--------------------------------------------------------------






-› Other News & Events
नवनिर्वाचित सचिव बिबादमा
नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित सचिव टंक लम्साल विवादमा फसेका छन् ।
Display News
नेपाल चलचित्र निर्माता संघको निर्वाचन सम्पन्न,अध्यक्षमा राजकुमार राई
नेपाल चलचित्र निर्माता संघको नयाँ कार्यसमितिको निर्वाचन यहि फागुन २२ गते सम्पन्न भएको छ ।
Display News
निर्माता संघको शनिवार निर्वाचन हुने
नेपाल चलचित्र निर्माता संघको दशौँ साधारण सभा यहि फागुन १५ गते शनिवार सम्पन्न भएको छ ।
Display News
सम्झनाकै सम्झना
नयाँ पुस्ताका निर्देशक योगेश घिमिरेले निर्देशन गरेको नेपाली कथानक चलचित्र सम्झना यतिबेला राजधानीका विश्वज्योतिसहित १८ ओटा हलमा प्रदर्शन भईरहेको छ ।
Display News
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ-स्मिता थापा(नेपाली मोडेल)
मलाई मेरो स्तन सबैभन्दा आकर्षक लाग्छ,अरुपनि त्यसै भन्छन,सेक्स सपिङ भन्दा रमाईलो हुन्छ
Display News
नेफ्टा के टी भी फिल्म अवार्ड २०६६
नेफ्टा र कान्तिपुर टेलिभिजनले बर्षनी आयोजना गर्ने नेपाली फिल्मी अवार्ड गत डिसेम्बर १६ का दिन काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको छ।
Display News
 
Ultimate portal of Nepal Ultimate portal of Nepal