-› पावल राईको आधुनिक गीतिसंग्रह ‘समृद्धि’
सम्राट जंग कार्कीको प्रस्तुतीमा गीतकार पावल राईको आधुनिक गीतिसंग्रह ‘समृद्धि’ श्रोतामाझ उपलब्ध छ ।
रियाज म्यूजिकले बजारमा ल्याएको यो सङ्ग्रहमा यम बराल, पावल राई, रामकृष्ण ढकाल, अन्जु पन्त, उदय सोताङ, सुरेश कुमार, शिशिर योगी तथा अन्जना गुरुङको स्वर सुन्न सकिन्छ । संग्रहमा आठवटा गीत समावेश छन् ।
- Apr 30 2008 Wednesday 06:28:46 AM