cook yourself, cooking receipe entertainment site of nepal,nepali movies,music
 
  Search   sponsored by google
Saturday 5th Jul 2008  
Home News Articles Artists Movies Albums Bands Songs TV/Radio Lyrics Ringtones Reviews Interviews
 
 
 
News Details

-› नेपाल थोकको बस बजारमा

सिर्जनशील यूवा समुहको लोक दोहोरी एल्बम नेपाल थोकको बस बजारमा आएको छ । एल्बमको साईटमा हातमा कापी बोकेर नानी... बोलको लोक दोहोरी गीत समेटिएको छ । निराश मगरको लय संकलन रहेको उक्त गीतमा चर्चित लोकगायक राजु परियार र गायिका विष्णु माझीले स्वर दिएका छन् भने सुक्र लामाको शब्द संकलन रहेको छ ।

 

त्यस्तै एल्बमको बी साइटमा गायक धर्म लामा र गायिका माण्डवी त्रिपाठीको स्वरमा परदेश आईयो... बोलको गीत रहेको छ । यस गीतको लय संकलन भने सुरेश अधिकारीले गरेका छन् ।

 

एल्बमलाई साउण्ड लिंक प्रा.लि. ले बजारमा ल्याएको हो ।    

 - Feb 15 2008 Friday 03:04:12 AM

Comments for this News

2008-02-19 02:35:11
Depesh Gurung says :
"my fab, singers raju n bishu majhi I am waiting this album Hong Kong "
2008-02-19 02:31:58
Parsu Lama says :
"when we can get this vcd in the market? "
User enterted Comments/Details for this news
Name
Email address
Comments
 
-› Other News & Events
जनयुद्ध पाँच पुरस्कार हात पार्न सफल
राष्ट्रिय चलचित्र पुरस्कारमा जनयुद्ध छाç
Display News
चलचित्र ‘विष’को निर्माणकार्य अन्तिम चरणमा
चलचित्र ‘विष’को निर्माणकार्य अन्तिम चरणमा &#
Display News
मौसमी मल्ल फेरी राजेश हमालकी नायकी
मौसमी मल्ल फेरी राजेश हमालकी नायकी भएकी छि&#
Display News
दाइको ससुरालीमा
हिन्दु समाजमा एउटी नारी विधवा भएपछि उनी पर&#
Display News
पप गायकहरुको स्वरबद्ध ‘आइकन्स’ श्रोतामाझ
पप गायकहरू अनिल सिंह, सुगम पोखरेल, यशकुमार, ह
Display News
गायक दावा गुरुङको ‘एप्लाइ’
द बेस्ट टोन म्युजिकले गायक दावा गुरुङको एक&#
Display News
 
Ultimate portal of Nepal Ultimate portal of Nepal