-› तिमी बिना मरिहाल्छु को प्रदर्शन बैशाखमा ह

नायक भुबन के सि ले निर्माण गरिरहेको “तिमी बिना मरिहाल्छु” को प्रदर्शन बैशाखमा हुने भएको छ।चलचित्रमा शम्भुजित बास्कोटा को सङगित,बसन्त श्रेष्ठको नृत्य,राजेन्द्र खडगीको द्धन्द निर्देशन रहेको छ।
चलचित्रको निर्देशन दयाराम दहालले गरेका छन्
चलचित्रमा सुस्मिता के सी,झरना थापा,पुजना,अर्पणा सिंह आदिको मूख्य भूमिका रहेको छ।
- Apr 7 2008 Monday 08:12:16 AM