-› गायक सुनिल सिंह ठकुरीको ‘क्रेजी ह्याट’
इन्द्रेणी अडियो क्यासेट सेन्टरले गायक सुनिल सिंह ठकुरीको पहिलो गीतिसंग्रह \'क्रेजी ह्याट\' बजारमा ल्याएको छ ।
सातवटा गीत समावेश यो संग्रहमा शब्द तथा संगीत सुनीलसिंह ठकुरी, किरण घिमिरे, नीराजन उप्रेती, सुमन श्रेष्ठ तथा राजन थापाको रहेको छ ।
- May 2 2008 Friday 06:26:51 AM