-› गायक सतिश महर्जनको ‘पर्फेक्ट’
गायक सतिश महर्जनको पहिलो गीतिसंग्रह \'पर्फेक्ट\' श्रोतामाझ आएको छ ।
राधिका भारद्वाज, पल्पसा प्रधान, जितेन्द्र बस्नेत, ग्रेसी मोक्तान तथा माधवप्रसाद घिमिरेको शब्द रहेको यो संग्रहलाई म्यूजिक डटकमले बजारमा ल्याएको हो ।
यो संग्रहमा सतिश महर्जन, बब्बीराज र राजु सिंहको संगीत छ ।
- May 2 2008 Friday 06:41:50 AM