-› आकाश अधिकारी अन्य चलचित्रहरु सँग आबद्ध

डोल्पाको बहुपति प्रथालाई बिषयको खोज पछि करिब १४ करोडको लगानि गरेर “सुर्योदय” नामक चलचित्र बनाउने भने पनि निर्देशक आकाश अधिकारी एक पछि अर्का गर्दै अन्य चलचित्रहरु सँग आबद्ध हुदै गएका छन्।
पछिल्लो समयमा अधिकारीले शासन नाम को चलचित्र सुरु गरेका छन् भने यस पछि गोर्खा रक्षक नामक चलचित्र बनाइले जनाएका छन्।
- Apr 7 2008 Monday 08:18:01 AM